बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ ।

यस्तो छ आजको राशिफल

२०७९ कार्तिक ३ गते, बिहीवार, २० अक्टोबर २०२२ हो ।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै (तस्बिरहरु)

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँने कार्यक्रम शुरु भएको छ...

राजु गुरुङको मुद्दामा आज अन्तरिम आदेश आउला ?

राजु गुरुङको मुद्दामा अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा आज अदालतले दुवै पक्षलाई बोलाइएको...

जुडोमा आर्मीलाई ४ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत जुडोमा नेपाल आर्मीले ४ स्वर्ण जितेको छ ।

आइटिएफमा ७४ पदकको छिनोफानो

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आइटिएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुङो लागेको छ ।

महिलाको ५ किलोमिटर दौडामा बागमतीकी सन्तोषीलाई स्वर्ण

एथलेटिक्स महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन्...

सन्दीप लामिछानेलाई आज अदालत उपस्थित गराइने

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई आज अदालत उपस्थित गराईँने भएको छ ।

माडी मणि बन्न सकेन, त्यसैले चुनावी मैदानमा आएँ : विक्रम पाण्डे

पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले माडी मणीका रुपमा विकास हुन नसकेपछि...

स्वर्णपदक विजेता खेलाडी भन्छन् :‘देशलाई अन्तराष्ट्रिय पदक पदक दिलाउने मन छ ’

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय...

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना : चारजनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार, आजबाट सबै कार्यक्रममा सहभागि हुने

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।

नेकपाको नवौं महाधिवेशन : महासचिवमा पुनः विप्लव

नेकपाको नवौं महाधिवेशन महासचिवमा पुनः नेत्रविक्रम चन्द (विप्लव) चयन भएका छन् ।

बलिउड फिल्ममा डेब्यु गर्न विपिन कार्की मुम्बईमा

बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् ।

सामाजिक क्षेत्रबाट उदाएकी भगवती गच्छदारलाई हराउने दाउमा

सामाजिक क्षेत्रमा उदाएकी महिला हुन् भगवती चौधरी ।

यस्तो छ आजको मौसम

हाल देशको पहाडी भेगमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काट्ने बेलाको धान गैँडाले पसेर नष्ट

काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ ।

विपद् जोखिम न्यूनीकरणको टोली जुम्लामा

सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका गाउँ तथा वडापालिकाको अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...

केपी ओली अस्वस्थ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

1 2 4 5 6 49 50