कोपा अमेरिका फाइनलः अर्जेन्टिनाको अग्रता
२०७८ असार २७ गते

काठमाडौँ । कोपा अमेरिका फुटबलको फाइनल खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ । खेल सुरु भएको २२ औँ मिनेटमा अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले गोल गरेका हुन् ।
उनको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको छ । खेलमा पनि अर्जेन्टिनाले दबाब बढाएको छ ।
२०७८ असार २७ गते
प्रतिक्रिया
One thought on “कोपा अमेरिका फाइनलः अर्जेन्टिनाको अग्रता”
Leave a Reply Cancel reply
सम्बन्धित









Best of luck