कोपा अमेरिका फाइनलः अर्जेन्टिनाको अग्रता

काठमाडौँ । कोपा अमेरिका फुटबलको फाइनल खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ । खेल सुरु भएको २२ औँ मिनेटमा अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले गोल गरेका हुन् ।

उनको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको छ । खेलमा पनि अर्जेन्टिनाले दबाब बढाएको छ ।

प्रतिक्रिया

One thought on “कोपा अमेरिका फाइनलः अर्जेन्टिनाको अग्रता

Leave a Reply to Angson Lama Cancel reply

Your email address will not be published. Required fields are marked *