बरोडाले नेपाललाई दियो १५७ रनको लक्ष्य

काठमाडौँ । एसएमएस फ्रेन्डसिप कपको अन्तिम खेलमा बरोडाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन जोड्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *