पावर हिटर कुशल मल्ल ४ रनमा आउट

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध नेपालले दुबै ओपनरसहित तीन विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रुपमा पावर हिटर कुशल मल्ललाई ४ रनमा गुमायो । मल्ल क्याच आउट भए ।

त्यसअघि ओपनर आसिफ शेख सून्य रनमा आउट भएका थिए भने चौथो ओभरको दोस्रो बलमा अर्का ओपनर कुशल कुर्तेल १ रनमा बोल्ड भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *