वेस्ट इन्डिजविरुद्ध नेपालका दुबै ओपनर आउट, भुर्तेल १ रनमा बोल्ड

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध नेपालका दुबै ओपनर आउट भएका छन् ।

त्यसअघि ओपनर आसिफ शेख सून्य रनमा आउट भएका थिए भने चौथो ओभरको दोस्रो बलमा अर्का ओपनर कुशल कुर्तेल १ रनमा बोल्ड भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *