आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै (तस्बिरहरू)

काठमाडौँ । सरकारले आज कात्तिक १७ र भोली बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको हो ।

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *