भक्तपुरको नखेल पलाँसेमा धान दिवसको रौनक (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको नखेल पलाँसेमा राष्ट्रिय धान दिवस मनाएको छ । नेपालमा हरेक वर्ष असार १५ मा धान दिवस मनाउने गरिन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता प्रदीपकुमार ज्ञवालीको विशेष आतिथ्यमा युवा संघले धान दिवस मनाएको हो ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *