उदयपुर

त्रासमा श्रीलंका टापु, १४ सय जना सप्तकोशीको शिर हेरेर रात काट्दै

अन्यत्र सरेर जाऊँ भनेपनि जाने ठाउँ छैन, बसौँ भनेपनि कतिबेला कोशीले परिवार नै खाइदिने...

गाईघाटमा नदीजन्य पदार्थ उत्खनन हुँदा पुल जोखिममा

यसअघि, केही ट्र्याक्टर व्यवसायीले ढुङ्गा बालुवा उत्खनन गर्दा पुल छेउका पिलर भासिएको थियो...

उदयपुरमा ट्रक दुर्घटनाः १०० मिटर तल ट्रक खस्दा ४ जनाको शव यत्रतत्र

कच्ची सडकमा ट्रक चलाइरहेकै अवस्थामा चालक निदाएका कारण ट्रक अनियन्त्रित हुन गई दुर्घटना भएको...

उदयपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

घरको दलानमा बसिरहेकी बुढाथोकीलाई हावाहुरी र वर्षासहित खसेको चट्याङले लागेको हो...

प्रदेश १ का १०० पालिकाको परिणाम सार्वजनिक, कुनले कति पालिका जिते?

प्रदेश १ का ३७ पालिकामा अहिले पनि मतगणना जारी...

उदयपुरको चार गाउँपालिकामा गठबन्धन विजयी

लिम्चुङबुङ, रौतामाई, उदयपुर गढी र ताप्ली गाउँपालिकामा गठबन्धनको प्यानल नै निर्वाचित भएका हुन्...

उदयपुरका मुख्य निर्वाचन अधिकृतद्वारा राजीनामा; कटारी र त्रियुगामा मतगणना हुन सकेन

बुथ कब्जा गर्न खोज्ने समूहलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको...

उदयपुुरको कटारीमा मतदान केन्द्र कब्जा गर्न खोज्दा हवाई फायर, एकको मृत्यु

मृतक कटुवाल नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका...

उदयपुरमा करेन्ट लागेर महिलाको मृत्यु

कम्मरदेखि मुनिको सम्पूर्ण भाग जलेको अवस्थामा...

तीन स्थानमा सवारी दुर्घटना; २ को मृत्यु, २६ घाइते

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...

थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

नेपालमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...