सरोज बस्नेत
सरकारको नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी सडकमा (तस्बिरहरू)
व्यवसायीहरूले काठमाडौंको पुतलीसडकको चारै वटा कुनामा प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका...
काठमाडौंमा भगवान् श्री जगन्नाथको रथयात्रा (तस्बिरहरू)
प्रज्ञा भवन कमलादीबाट सुरु भएको रथयात्रा घण्टाघर, जमल, भद्रकाली, र न्युरोड हुँदै खुल्लामञ्चमा पुगेर...
चर्चित नाटक ‘जिउँदो आकाश’ फेरि रङ्गमञ्चमा (तस्बिरहरू)
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जीवन भोगाई, समाज सँगको सङ्घर्ष र अस्तित्वको कथालाई केन्द्रमा...
उचित मूल्य नपाउँदा आन्दोलनमा किसान, सडकमै फाले गोलभेंडा (तस्बिरहरू)
काठमाडौं । तार्केश्वर–धर्मस्थली क्षेत्रका किसानहरूले उत्पादनको उचित मूल्य नपाएको भन्दै बुधबार काठमाडौंको माइतीघर मण्डलामा...
बाल मनोविज्ञानको कथा बोकेको ‘ए स्वीट एप्पल’ मण्डला थिएटरमा (तस्बिरहरू)
काठमाडौँ। बाल मनोविज्ञान, कल्पना शक्ति र अभिभावकको सोचबिचको सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गर्ने नाटक...
डेनिस रंगकर्मीको प्रशिक्षणपछि नेपाली कलाकारद्वारा ‘क्लाउन शो’ प्रस्तुति (तस्बिरहरू)
संवादभन्दा शारीरिक हाउभाउ, भावभंगि, लय र सहज हास्यमा आधारित प्रस्तुतिले सबै उमेरका दर्शकलाई हँसाउँदै...
काठमाडौंमा डेनिस रंगकर्मी सिग्नेको ‘क्लाउन शो’ (तस्बिरहरू)
काठमाडौं। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आइतबार डेनमार्ककी रङ्गकर्मी सिग्ने ग्राभलुन्ड थोम्सेनले विशेष ‘क्लाउन शो’ प्रस्तुत...
शिल्पीमा युलेन्सका विद्यार्थीको नाट्य प्रस्तुति (तस्बिरहरु)
काठमाडौं । युलेन्स स्कुलका कक्षा ८ का विद्यार्थीहरूले शुक्रबार (असार २६ गते) शिल्पी थिएटर,...
गणेश नेपालीको न्यायको लागि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका २५ वर्षीय गणेश...
शंकाको छायाँमा सत्यको खोजी, नाटक ‘संशय’ (तस्बिरहरू)
यो नाटकको कथा सन् १९६४ तिरको समयमा न्यूयोर्कस्थित एक क्याथोलिक विद्यालय वरिपरि घुम्छ।
शिल्पीमा ‘ओगुरी, राजकुमारी टेरुते र ओकिनावाकी हजुरआमा’ (तस्बिरहरू)
इतिहासमा युद्ध बारम्बार दोहोरिए पनि घृणा होइन, क्षमा र प्रेम नै मानवताको भविष्य बन्नुपर्छ...
मण्डलाको मञ्चमा ‘इजलास जारी छ’ (तस्बिरहरु)
काठमाडौं। मण्डला थिएटर, थापागाउँमा मञ्चन सुरु भएको ‘इजलास जारी छ’ नाटकले अदालतको इजलासभन्दा बाहिर...
भित्तामा सम्पदा, सडकमा हरियाली (तस्बिरहरू)
काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीलाई अझ सुन्दर, हराभरा र आकर्षक बनाउने अभियानलाई तीव्र बनाएको...
सुस्ताको माटो बोकेर राजधानीमा सुस्तावासी (तस्बिरहरू)
भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट भइरहेको भनिएको ज्यादतीको विरोध गर्दै सुस्तावासीले आफ्नो जन्मभूमिको...
न्यायपूर्ण परीक्षा प्रणालीको माग गर्दै चिकित्साशास्त्रका विद्यार्थीहरू सडकमा (तस्बिरहरू)
चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरूले न्यायपूर्ण परीक्षा प्रणालीको माग गर्दै मंगलबार (असार १६ गते) माइतीघर मण्डलामा...

