तेन्जिङ डोल्मा तामाङ

इँटा उद्याेगमा आर्थिक मन्दी : बिक्न छाडे इँटा, मजदुरलाई समस्या

बजारमा इँटाको माग कम छ । पोलिएका इँटाहरू नै बिक्री हुँदैनन् ।

धान नफल्दा किसान निराश : आयातमा ४८ अर्ब बाहिरिँदै, सरकार मौन  

आज तिनै अन्नदाता हताश, उदास र निराश छन् । भन्छन्– ‘धान फल्दै फलेन... ।’

चैनपुर भीरमा भीमेश्वर गुफा : जोखिम मोलेरै पुग्छन् भक्तजन, बाटो कहिले बन्छ सरकार ?

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–७ मा पर्छ भीमेश्वर गुफा । धार्मिक तथा पर्यटकीय स्थल...

बन्द हुने अवस्थामा सामुदायिक विद्यालय !

ओखलढुङ्गा । ओखलढुङ्गा वर्णालु गाउँपालिका–१ मा श्री सिंहदेवी आधारभूत विद्यालय आवस्थित छ । उक्त...

मेरा आखाँले देखेको ओखलढुङ्गा !

ओखलढुङ्गा प्राकृतिक सुन्दरताले भरिपूर्ण  तीन नदिद्वारा सीमाङ्कन गरिएको मनोरम स्थल हो । जहाँ आफ्नै भाषा,...

कुचो कर्म : सामान्य काम, असामान्य कमाइ

कुचो सप्लायर्स कम्पनीका मजदुरले दैनिक २ हजार रुपैयाँसम्म कमाउने गरेका छन् ।

ओखलढुङ्गामा बाँदरको बास, गाउँका फलफूल सत्यानाश 

युवा सबै  विदेशीएका छन् । खेती गर्ने मान्छे छैन । बुढापाकाले गरेकाे खेती पनि...

‘संस्कृति’ बचाउनेलाई पुरस्कार !

संस्कृति भनेकाे के हाे ?

छोराले घरबाट निकालेपछि ७० वर्षीया गुणमैयाका सहारा बनेका छन्- बाख्राहरू !

म बाख्रा पालिरहेकाे छु, बाख्राले मलाई पालिरहेको छ ।

पुरातत्व विभागलाई नै थाहा छैन टुकुचाबारे !

टुकुचा सिर्फ एउटा खाेला मात्रै हाेइन, याे राष्ट्रकै सम्पदा हाे, पुरातत्व हो ।

दुर्गाबहादुर-नेत्रबहादुरहरूलाई ‘झरी’ले भिजाउँदैन, पोल्छ !

दुर्गाबहादुर खड्का बिहानै भक्तपुरकाे सानो ठिमीबाट काठमाडौँको वसन्तपुरका लागि गाडी चढ्छन् ।

बिदामा ‘फिसिङ्ग’ को मज्जा ! (भिडिओसहित)

भक्तपुरको सरस्वतीखेलबाट झन्डै १० मिनेट हिँडेपछि बाँसघारी पुगिन्छ ।

‘संस्कृति नरहे रहँदैन नेपालीकाे परिचय’

गाेधुली साँझ, सिमसिमे पानी अनि रिङ्गै बालिएका दियाेले सिद्धपोखरी र गुह्यपोखरी निकै शृङ्गारिक देखिए,...

के ‘स्टारडम’काे आडमा ‘सेक्स्यूअल ह्यारेसमेन्ट’ भइरहेको छ ?

पछिल्लो समय विभिन्न क्षेत्रमा नाम कमाएका चर्चित अनुहार (सेलिब्रिटी) हरू 'सेक्स्यूअल ह्यारेसमेन्ट’ सँग जोडिँदै...

आरक्षण व्यवस्थाबारे संवैधानिक आयोगहरूको धारणा के छ ?

आरक्षणको विषयमा आयोगका प्रवक्ताहरूका मत फरक भए पनि तत्काल आरक्षण हटाइन नहुनेमा सबैको एकमत...