तेन्जिङ डोल्मा तामाङ

मुहान पोखरी झरनामा रमाउँछन् आन्तरिक पर्यटक तर प्रवेश निषेध (तस्बिरहरू)

काठमाडौँ । भक्तपुर, चाँगुनारायण नगरपालिकाको वार्ड नं ६ र ७ मा पर्ने ‘मुहान पोखरी’...

नाटक मिरर : हिप-हप संगीतमा करिअर खोज्ने युवाका कथा (तस्बिरहरु)

नाटक मिरर वर्तमान समाजको प्रतिबिम्ब हो भन्दा फरक नपर्ला, जहाँ परम्पराले आधुनिकतालाई भेट्छ, र...

‘जंगली च्याउ, खाऊँ कि नखाऊँ ?’

उनले आजको छाक उही च्याउले टार्ने सोच बनाइन् । त्यसैले नजिकै गएर सेता च्याउहरू...

वर्गीय असमानताले निम्त्याएको द्वन्द्व ‘मोदीबेनी’

चलचित्रले प्रेमकथा, पारिवारिक कथा, सामन्ती र पुँजीवादी व्यवस्थाको चित्रण गरेको छ ।

पुरानो जहाज दुर्घटना हुन्छ भन्ने भाष्य गलत (अन्तर्वार्ता)

जनमानसमा विमान पुरानो भएर दुर्घटना भयो भन्ने छ, यो होइन ।

‘आ… यत्तिकै हुँ म, पानी पर्दा, घाम लाग्दा, सधैँ यतिकै’

जुत्ताका सोलहरू फिँजिएका छन्, कैँची, साना-साना ब्रसहरू पनि अगाडि नै देखिन्छन् ।

रातमा चम्किए राजधानीका सडक (तस्बिरहरू)

काठमाडौँ । पहिले धेरै मानिसहरूले काठमाडौँ धुलो, धुवा, फोहोर, दुर्गन्ध र कोलाहल भएको भन्दै...

आँखै लोभ्याउने बिरुवा (तस्बिरहरु)

नर्सरीभित्र गमलामा चिटिक्क सजिएर बसेका रङ्गीचङ्गी फूलहरू देख्दा एकटक उभिएर हेरिरहन मन लाग्यो ।

वैदेशिक रोजगारीको प्रभाव : खेतबारीमा काम गर्ने पुरुष श्रमशक्तिको अभाव

काम गर्नका लागि केटा मान्छेहरू पाउँदैन अहिले । महिलाहरूले नै कुटो-कोदालो गर्नुपर्छ ।

साँगाको पुल तर्न लगाइयो शुल्क, नगरपालिका भन्छ- इन्टरटेनमेन्टको पैसा लिनुपरेन ?

कैलाशनाथ महादेव मन्दिर पुग्ने पुल तर्न सर्वसाधारणले २० रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ ।

१६ तस्बिरमा रङ्गीचङ्गी गन्हाउने काँडा फूलको लोभलाग्दो सुन्दरता

काठमाडौँ । अहिले बाटो, सडक, झाडी र बन जङ्गलहरूमा गन्हाउने काँडा ढकमक्क फुलेका देखिन्छन्...

छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला…(तस्बिरहरू)

यतिखेर भक्तपुरका किसानहरू धान रोप्ने कार्यमा व्यस्त बनेका छन् ।

कुबेरको फस्टाउँदै गएको बट्टाई पालन व्यवसायमा लागेको ब्रेक !

गाउँमा मानिसहरू रित्तिइसके । बेच्ने नै गाउँमा हो । कुखुरा पालनको व्यवसायले गुजारा मात्रै...

जंगलमा मंगल ! (तस्बिरहरू)

अग्ला अग्ला सालका रुखहरूले भरिएको यस जंगलमा काग र चराचुरुङ्गीको आवाजले गुन्जिएको सुनिन्छ ।

निःसन्तान दम्पतीमा खुसी बढाउँदै हार्दिक आइभिएफ (भिडिओ)

आइभिएफ सय प्रतिशत नै उपचार हो भन्ने पनि नसोच्नु होला । तर बेलैमा चेकजाँच...