खेलकुद
स्पेनिस ला लिगा: एट्लेटिको मड्रिडलाई हराउँदै रियल दोस्रो स्थानमा
एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा डर्बी...
इंग्लिस प्रिमियर लिग: अन्तरिम प्रशिक्षक नियुक्त पछि लगातार अपराजित युनाइटेड चाैथाे स्थानमा
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फुल्ह्याममाथि ३–० गोल अन्तरको जित निकाल्न सफल भएको छ...
खराब मौसमका कारण बुढासुब्बा रेडवुल गोल्डकप भोली सर्यो
माघ २६, धरान । धरानमा आजबारी सुरु हुने २१ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडवुल...
२१ औं बुढासुब्बा रेडबुल गोल्डकप आजबाट सुरु हुँदै
धरान,सुनसरी । माेफसलकै पुरानो तथा चर्चित बुढासुब्बा गोल्डकपको २१ औं संस्करण आजबाट सुरु हुँदैछ...
डीपीएल क्रिकेट उद्घाटन होटलमा: शनिबारदेखि सुरु हुने भनिएको खेल मौसमले प्रभावित
कैलाली। शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका...
ब्राजिलको लोकप्रिय फुटबल क्लब फ्लामेङ्गोका १० खेलाडीको आगलागीमा मृत्यु
ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ।क्लबको कार्यालयमा...
सन्दीप लामिछाने आबद्ध मेलवर्न स्टार्सको लज्जास्पद हार
काठमाडौं। अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) मा नेपाली युवा बलर सन्दीप लामिछाने आबद्ध मेलवर्न स्टार्सले...
सन्दीपको टिम मेलबर्न स्टार्सको खेल आज ब्रिसबेन हिटसँग
काठमाडौं । बिग ब्यास लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न...
कोपा डेल रे : भ्यालेन्सिया र रियल बेटिस पनि बराबरीमा
स्पेनी फुटबल प्रतियोगिता कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा रियल बेटिस र भ्यालेन्सियाले...
२१ औं बुढासुब्बा रेडबुल गोल्डकपको सम्पूर्ण तयारी पुरा
माघ २४, धरान । शनिबारदेखि सुरु हुन लागेको २१ औं संस्करणको बुढासुब्बा रेडबुल गोल्डकप...
डीपीएलका विजेताले ३० लाख पाउने, दर्शकका लागि टिकटदर कति ?
माघ २४, काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका विजेताले ३० लाख...
सिटी फेरि लिगको शीर्ष स्थानमा
एजेन्सी । म्यान्चेष्टर सिटी, ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति...
बर्सिलोना र रियल मड्रिड बराबर
एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबलको पहिलो लेगमा बार्सिलोना र रियल मड्रिडले बराबरी...
रियल भर्सेस बार्साः फुटवलसँगै जाेडिएकाे दुई शहरकाे राजनीति
एजेन्सी । एल क्लासिको अर्थात रियल म्याड्रिड भर्सेस बार्सिलोना – क्लब फुटबलको सबैभन्दा ठूलो...
पहिलो सहभागितामै पदक जित्न सफल नेपाल
माघ २३, काठमाडौँ । आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक...
माउरिन्होले एक बर्षको जेल सजाय स्विकारे
एजेन्सी । म्यान्चेष्टर युनाईटेडका पुर्व प्रशिक्षक जोसे माउरिन्होले एक बर्षको जेल सजाय स्विकार गरेका...
क्रिकेट टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय
माघ २२, काठमाडौँ । युएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट शृंखला जितेको नेपाली...
घरेलु मैदानमा अग्रता लिएपनि लिभरपुल बराबरीमा रोकियो
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल सोमबार वेस्ट ह्याम युनाइटेडसँग बराबरीमा रोकिएको छ...
सलाहलाई ‘प्लेयर अफ दि मन्थ’ अवार्ड
एजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाहले ‘पीएएफ प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका छन् । जनवरी महिनाको उत्कृष्ट...
आईसीसीको टी-२० वरीयतामा नेपाल १६ औं स्थानमा
काठमाडौं । नेपाल अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी क्रिकेटको वरियतामा समावेश भएको छ । ...

