खेलकुद
ए डिभिजन लिगमा आज दुई खेल हुँदै
पुष २८, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ लगाइँदै
पुष २८, चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९...
रियललाई स्पेनिस सुपरकपकाे उपाधि
एजेन्सी । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । फाइनलमा एट्लेटिको मड्रिडलाई...
क्रिकेट रंगशालाका लागि धनधान्याचल महायज्ञ गरिँदै
पुस २८ चितवन । चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाका लागि आर्थिक संकलन...
प्रिमियर लिगः म्यानचेस्टर सिटीकाे जितमा अग्युराेकाे कीर्तिमानी ह्याट्रिक
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ६–१ गाेल अन्तरले हराएको छ...
खैरहनी र राप्तीमा राष्ट्रपति रनिङ शिल्ड शुरु
पुष २७ गते । चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा आइतबारदेखी राष्ट्रपति रनिङ शिल्ड...
च्याम्पियनसिपमा सहभागी हुन कराते टोली भारत प्रस्थान
पुष २७, काठमाडौं । अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित २९ सदस्यीय नेपाली...
सर्वशक्तिद्वारा अनु र सुनिता सम्मानित
पुष २७, काठमाडौं । सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औं दक्षिण...
एन्फाको विधान विपरित प्रदेश कमिटी गठन गरेको गणेश थापाको आरोप
पुस २७, काठमाडौं । अखिल नेपाल फुटवल संघ (एन्फा)को १ नं. प्रदेश कमिटि गठन...
छैटौं सगरमाथा अन्तर्राष्ट्रिय कराते भोलिदेखि
पुस २६, काठमाडौं । नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालको २१औ बार्षिक उत्सवको...
सागको पदक विजेता सम्मानित
पुस २६, काठमाडौं । नेपाल भेट्रान टेबलटेनिस संघले दक्षिण एसियाली खेलकुद (साग) मा हालसम्म...
लनटेनिस टोली फिलिपिन्स प्रस्थान
पुस २६, काठमाडौं । आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५...
मनाङ र मछिन्द्रका ६ खेलाडी निलम्वनमा
पुष २५, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले विवादमा उत्रले ६...
बार्सिलोनालाई हराउँदै एटलेटिको सुपरकपकाे फाइनलमा
एजेन्सी – स्पेनिस सुपर कप अन्तर्गत बिहीबार साउदी अरेबियामा सम्पन्न दोस्रो सेमिफाइनलमा एटलेटिको म्याड्रिडले...
२० औं गोधुली कप फुटवलमा वडा नं. १६ र ८ विजयी
पुस २४, काठमाडौं । सुनसरीको धरानमा जारी २० औं अन्तर वडा स्तरीय गोधुली फुटबल...
महानगर कप भलिबलकाे ललितपुर र चौतारा फाइनलमा
काठमाडौं, पुस २४। आयोजक ललितपुर महानगरपालिका र चौतारा नगरपालिकाले महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको...
जापानमा जनप्रतिनिधी, पत्रकार र खेलाडी सम्मानित
पौस २३, जापान । जापान भ्रमणमा रहेका जनप्रतिनिधी, पत्रकार र खेलाडीलाई गलकोट स्पोर्ट्स कल्व...
टार खेलाडी प्रिन्सको बिजयी सुरुवात
पुस २३, काठमाडाैँ । दुवई ईन्टरनेशनल सिरिजका बिजेता ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहाल प्रथम...
सन्तोष साहुखलको किर्तिमानी : सय गोल गर्ने पहिलो खेलाडी
पुष २३, काठमाडौं । आफूले प्रहार गरेको बलले जाली छोए पछि सन्तोष साहुखल मुसुक्क...
दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत बिजयी
पुस २३, भारत । श्रीलङ्काविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ ।...

