समाज

जहाज दुर्घटना : सेती नदीमा डा. दम्पतीको सामूहिक दाहसंस्कार

काठमाडौँ । पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी...

वैभवशाली नेपाली संस्कृतिमाथि विदेशी हस्तक्षेप बढ्दै छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैभवशाली नेपाली संस्कृतिमाथि विदेशी हस्तक्षेप बढ्दै गएको बताएका...

जनकपुरका २ युवकको अपहरणपछि भारतमा हत्या

जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको छ...

टुँडिखेलमा सोनाम ल्होसारको रौनक (तस्बिरहरू)

नेपाल तामाङ घेदुङले मौलिक पहिचान र सभ्यतामा आधारित २८५९ औँ तावार ल्हो (बिरालो वर्ग)...

मेयर हर्क साम्पाङले धरानमा डोजर चलाउँदा स्थानीयद्वारा ढुंगामुढा

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अवैध रुपमा बनाइएका भौतिक संरचना भत्काउन डोजर...

पोखरा हवाई दुर्घटना : अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या

काठमाडौँ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी...

सुनको मूल्य कति ?

आइतबार सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ कायम भएको छ ।

आज सोनाम ल्होछार पर्व, सार्वजनिक बिदा

वर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

आज कुन प्रदेशको मौसम कस्तो ?

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

रास्वपाकी इन्दिरा राना उपसभामुखमा निर्वाचित

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा...

कालीकोटका बाढीपीडितले अझै पाएनन् राहत

कालीकोट : कालीकोटका स्थानीय तहले बाढीपीडितको विवरण नपठाउँदा पीडितले राहत पाउन सकेका छैनन् ।...

उपसभामुख चयनका लागि बैठक सुरु (भिडिओ)

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।...

पोस्टमार्टम सकियो, पाँच शवको डीएनए गर्नुपर्ने

काठमाडौँ ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकिएको हो ।

नारायणी नदी किनारमा तस्करले मारे दुईवटा गैँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा तस्करले दुई वटा गैँडा...

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

सुस्मिता केसी हत्यामा सासू-ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैद

हेटौंडाकी २४ वर्षीया सुस्मिता केसी हत्यामा ससुरासहित चार जनालाई जन्मकैद फैसला सुनाएको छ ।...

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

म्याच फिक्सिङमा संलग्नलाई आगामी साता सार्वजनिक गर्ने सीआईबीको तयारी

काठमाडौँ । नेपाल टि–२० लिगमा म्याच फिक्सिङमा संलग्नलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...

बालक हत्याका दुई आरोपिलाई प्रहरीले गर्‍यो सार्वजनिक

रौतहट । रौतहटमा बालक हत्याका दुई आरोपिलाई प्रहरीले सार्वजनिक गरेको छ। मंसिर २५ गते...

माओवादी केन्द्रका उपमहासचिव पुन डिस्चार्ज

काठमाडौँ । चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका...