‘साताका सात’ तस्बिर

दिवंगतप्रति सम्झना  
माघ १ गते पोखरा सेती खोँचमा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा दिवंगत भएकाहरूको सम्झनामा माइतीघरमा दीप प्रज्वलन गरिँदै ।

श्रद्धाञ्जलीमा दीप प्रज्वलन   
माघ १ गते पोखरा सेती खोँचमा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा दिवंगत भएकाहरूको श्रद्धाञ्जली स्वरूप बौद्ध स्तुपा परिसरमा दीप प्रज्वलन गर्दै लायन्स क्लबका सदस्यहरू ।

शव ल्याउँदै
माघ १ गते पोखरा सेती खोँचमा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा दिवंगत भएकाहरूको शव पोस्टमार्टम तथा थप जाँचको लागी त्रिवि शिक्षण अस्पतालमा ल्याइँदै ।

उपसभामुखमा उम्मेदवारी
शुक्रबार उपसभामुखमा रास्वपाकी इन्दिरा रानाको उम्मेदवारी पेस गर्दै प्रस्तावक सोबिता गौतम ।

ठुलासँग आशीर्वाद 
सभामुखको निर्वाचन सकिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको हात ढोग्दै नागरिक उन्मुक्ति पार्टीकी सांसद रन्जिता श्रेष्ठ चौधरी ।

गफगाफ
सभामुखको निर्वाचन सकिएलगत्तै गफगाफमा व्यस्त रास्वपा सभापति रवि लामिछाने र रास्वपा कै सांसद मनिष झा ।

विजयमा खुसी  
सभामुखमा निर्वाचित भएसँगै सभामुख देवराज घिमिरे ! साथमा एमाले अध्यक्ष केपी शर्मा ओली, सांसद सुनिता बराल लगायतका नेताहरू  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *