सुनको मूल्य कति ?

काठमाडौँ । आइतबार सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ५ हजार रुपैयाँ कायम भएको हो ।

भने तेजाबी सुनको मूल्य १ लाख ४ हजार ५ सय रुपैयाँमा छ । चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *