समाज

कोरोना संक्रमित युवतीसँग आएका ४ जना अस्पतालको सम्पर्कमा

चैत्र १२, चितवन । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमित नेपाली युवतीसँग आएका चितवनका...

बारामा लक डाउनको अवज्ञा गरी क्रिकेट प्रतियोगिता गराउन खोज्ने सहित पाँच नियन्त्रणमा

चैत्र १२, वीरगञ्ज । बारामा लक डाउनको अवज्ञा गरि हिँड्ने पाँच जना लाई नियन्त्रणमा...

धरानमा लक डाउन उल्लंघन गर्ने १२ जना नियन्त्रणमा, टाँडी लगिएका युवामा ज्वरो देखिएपछि वीपी प्रतिष्ठान ल्याइयो

चैत्र १२, धरान । सुनसरीको धरानमा लक डाउनको उल्लंघन गर्ने १२ जना ब्यक्ति  सहित...

चितवनमा लकडाउन अवज्ञा गर्ने १५ जना पक्राउ

फाइल तस्विर/चितवन  चैत्र १२, चितवन । नेपाल सरकारले लागू गरेको लकडाउनको आदेश उल्लंघन गर्ने...

नेपालमा तेस्रो व्यक्तिमा पनि देखियो कोरोना भाइरस

चैत्र १२, काठमाडौं । नेपालमा कोरोना संक्रमित अर्को ब्यक्ति भेटिएका छन् । यससँगै कोरोना...

कोरोनाः विद्यार्थीले मिलेर बनाए सेनिटाइजर

चैत्र १२, काठमाडौं । आफ्नै वस्तीको विद्यालयका विद्यार्थीले तयार गरेपछि महोत्तरीको वर्दिवास नगरपालिकामा सेनिटाइजर...

लकडाउनको दोस्रो दिनः प्रहरीले भन्यो, ‘उल्लंघन गरे पक्राउ गछौं’

चैत्र १२, काठमाडौं। बुधबार ‘लकडाउन’को पालना प्रभावकारी भएको छ। सरकारले लकडाउन घोषणा गरेको दोस्रो...

कोरोना प्रकोप : न्यूयोर्कमा बुलेट ट्रेनको गतिमा संक्रमण फैलँदो

चैत १२, काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रू कोमोले कोभिड-१९ ‘बुलेट ट्रेन’ भन्दा...

लकडाउन अवज्ञा गर्ने सयबढी सवारी प्रहरी नियन्त्रणमा

चैत्र १२, विराटनगर । कोभिड-१९ संक्रमण विरुद्ध सरकारले घोषणा गरेको ‘लकडाउन’को अवज्ञा गर्ने १...

क्यान्सर अस्पताललाई आइसोलेसन कक्षका रुपमा प्रयोग गरिने

चैत १२, बाँके । बाँकेमा कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि खजुरास्थित क्यान्सर अस्पताललाई...

खोलामा डुबेर युवकको मृत्यु

चैत्र १२, विराटनगर । लोहन्द्रा खोलामा डुवेर एक जनाको मृत्यु भएको छ । मोरङ...

कोरोना अस्पतालमा मृत्यु भएका युवाको नतिजा नेगेटिभ

चैत १२, चितवन । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका बिरामी कोरोना संक्रमित...

कोरोना आशंकामा १३ जना वीपी अस्पताल आए, ५ को आइसोलेसनमा उपचार हुँदै

चैत १२, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १३ जना कोरोनाको आशंकामा...

अब खाद्यान्न पसल दिनभर खुल्ने

चैत १२, काठमाडौं । लकडाउनको बेला पनि खाद्यान्न पसल दिनभर खोल्न दिइने भएको छ...

ग्यास विक्री सहज बनाउन नयाँ नियम, अब एक परिवारलाई एउटा सिलिन्डर मात्र

चैत १२, काठमाडौं । नेपाल आयल निगमले ग्यास विक्री तथा भण्डारणलाई सहज बनाउने प्रयास...

आज चट्याङ्सहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

चैत १२, काठमाडौं । आज पनि देशका अधिकांश स्थानको मौसम बदली रहेको छ ।...

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सरकारी कोषमा एनसेलकाे १० करोड योगदान

चैत्र ११, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि...

संक्रमणपछि उपचार गर्नुभन्दा राेग लाग्नै नदिनु राम्रोः प्रदीप खड्का

चैत्र ११, काठमाडौं । नायक प्रदीप खड्काले कोरोना भाइरसका कारण जनजीवन प्रभावित भएको भन्दै...

कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका १२५ जनाको पहिचान

चैत ११, काठमाडौं। फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएका एक सय २५ यात्रुको पहिचान...

कोरोना रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले गर्यो चार निर्णय

चैत्र ११, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस जोखिम  नियन्त्रणका लागि महत्वपूर्ण चारवटा...