ग्यास विक्री सहज बनाउन नयाँ नियम, अब एक परिवारलाई एउटा सिलिन्डर मात्र

चैत १२, काठमाडौं । नेपाल आयल निगमले ग्यास विक्री तथा भण्डारणलाई सहज बनाउने प्रयास थालेको छ । सरकारले कोरोना भाइरस रोकथामका लागि मुलुकभर लकडाउन गरेपछि निगमले ग्यास विक्रीलाई थप सहज बनाउने प्रयास थालेको हो ।   

त्यसका लागि ग्यास विक्री र भण्डारणको विवरण दैनिक रूपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा निगममा पठाउन उद्योगीलाई निर्देशन दिएको छ । उक्त निर्देशन आजबाट लागु हुने गरी ल्याइएको हो ।   

अब ग्यास उद्योगहरूले डिलरमार्फत ग्याँस बिक्री वितरण गर्ने कार्य अर्को सूचना नआएसम्म लागि बिक्रेतालाई पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बर लगायतका विवरण खुल्ने कागजात अनिवार्य गरेको छ ।   

यस्तो छ तीन बुँदे निर्देशन :- 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *