आज चट्याङ्सहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

चैत १२, काठमाडौं । आज पनि देशका अधिकांश स्थानको मौसम बदली रहेको छ । नेपालमा पश्चिमी वायूको प्रभाव कायम रहेकाले मौसम बदली भएको हो ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्य र पूर्वी तगायत सबै क्षेत्रको बदली रहने छ । यस्तै पहाडी भ-भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान :- 

null

चैत्र१२ गते (बुधबार) 

दिउँसोः देशको मध्य र पूर्वि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमाआंशिकबदलि रहनेछ । देशकापहाडीभू-भागकाथोरैस्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिकदेखि सामान्य बदलीरहनेछ । पूर्वी पहाडीभू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य  हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । 

चैत्र१३गते (बिहिबार) 

दिउँसोः देशको पश्चिमि भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमाआंशिकबदलि हुने देखिन्छ। पश्चिमि पहाडीभू-भागकाथोरैस्थानहरुमार मध्य र पुर्वका एक दुइ स्थानमामेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पश्चिमि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमाआंशिकबदलि हुने देखिन्छ । पश्चिमि पहाडिभू-भागकाथोरैस्थानहरुमार पुर्वका एक दुइ स्थानमामेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

चैत्र१४गते (शुक्रबार) 

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमाआंशिक देखि सामान्यबदलि रहनेछ । पश्चिमि पहाडीभू-भागकाथोरैस्थानहरुमार मध्य र पुर्वका पहाडी भू-भागकाएक दुइ स्थानमामेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।पश्चिमी  हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

रातीः देशको पश्चिमि र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमाआंशिक देखि सामान्यबदलि रहनेछ । पश्चिमि र पूर्वी पहाडी भू-भागका  एक-दुइ स्थानमामेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।पश्चिमी  हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *