कोशी

मोरङका १७ पालिकामा शासकीय बेथिति

विराटनगर । मोरङका पालिकाहरुमा आर्थिक सुशासन कायम हुन नसकेको पाइएको छ । पालिकाहरुले आफैँ...

औषधि उपचारमा बिचौलियाको काम गर्ने १० दलाल विराटनगरबाट पक्राउ

नागरिकलाई सधैँ हैरानी दिने गरेको आधारमा प्रहरीले यसअघि २ जनालाई पनि पक्राउ गरेको थियो...

खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता

सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् ।

महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीदेखि प्राध्यापकसम्म तालाबन्दीमा

विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस सधैँ हुने आन्दोलनका कारण अस्तव्यस्त हुँदै आएको...

हरिमोहनले गरे ९०औँ पटक रक्तदान

विराटनगरमा एक सय पटक भन्दा बढी रगत दिनेमा डा. केएन ठाकुरको कीर्तिमान छ ।

नयाँ सरकार बन्छ, म मुख्यमन्त्री बन्छु : राजेन्द्र राई

मुख्यमन्त्री बन्न अर्का नेता भीम आचार्य पनि दौडधुपमा छन् ।

बाबु, आमा र छोरी झुन्डिएको अवस्थामा फेला

काठमाडौं । झापाको कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पत्ती झुन्डिएको अवस्थामा मृत...

विर्तामोडमा परिवारकै बिल्लीबाठ गराउने युट्युबर काण्ड

उनीहरूले दृष्यलाई समेत तोडमोड गरेर होटेलमा अनैतिक क्रियाकलाप भएको आशयको सामग्री बनाएर सार्वजनिक गरेका...

पढाइदेखि उपचारसम्म हुने ‘स्मार्ट’ सामुदायिक विद्यालय

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका- २ मा रहेको सरस्वती नमूना माविका शिक्षकलाई कोभिडकालमा पनि...

प्रदेश १ : बेरुजुको चाङ, काठमाडौं सम्पर्क कार्यालयमाथि महालेखाको प्रश्न

उक्त घरभाडाबापत् ३३ लाखभन्दा बढी खर्च भएको छ ।

इटहरीमा अब घरमै बसेर कर तिर्ने व्यवस्था

विराटनगर । इटहरी उपमहानगरपालिकाले नागरिकको समस्यालाई ध्यानमा राखेर घरबाटै कर तिर्न सक्ने व्यवस्था गरेको...

लकडाउनका कारण अप्ठेरोमा परेका उद्योगीहरू विकल्प खोज्दै

विराटनगर । लकडाउनको समस्या झेल्दै आएका व्यवसायी अहिले व्यवस्थापकीय क्षमता विकास कार्यक्रममा जुटेका छन्...

२ अर्बको रिफ्रेसमेन्ट सेन्टर, बजेट अभावमा अलपत्र

प्रदेश १ सरकारको गौरवको आयोजनाको रुपमा ब्याख्या गर्ने गरिएको कोसी रिफ्रेसमेन्ट सेन्टरको कामले दुई...

प्रदेश १ मा सरकारले गुमायो बहुमत, नेतृत्वमा एमाले समाजवादीको दाबी !

विराटनगर । एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) गठन...

सप्तकोशी फुटेको १३ वर्ष : प्रभावित भन्छन्- सम्झँदा अझै आँसु आउँछ 

अचानक सप्तकोसीको बाँध फुट्यो र नदी गाउँ पस्यो भनेर बस्तीभरि हल्ला चल्यो ।

ब्यान्ड भर्सेस ब्रान्ड : रक्सी कार्यदलको प्रतिवेदनमा के छ ?

विराटनगर । कानुनतः वर्जित गरिएको लोकल रक्सीको ब्रन्डिङ गर्ने प्रदेश १ की सामाजिक विकास...

गिरीबन्धु टी-स्टेट जग्गा सट्टापट्टाको स्वीकृति कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं ।  संसदीय समितिले झापाको गिरीबन्धु टी-स्टेट जग्गा सट्टापट्टाको स्वीकृतिको निर्णय कार्यान्वयन नगर्न निर्देशन...

‘अखाद्य वस्तु मिसिएको बिस्कुट उत्पादक कम्पनीलाई कारबाही गर’

बिस्कुटमा के, कसरी अखाद्य वस्तु मिसावट भएको हो ? मिसावटबाट उपभोक्ताको स्वास्थ्यमा असर पर्छ,...

झापामा तीन गुणाले बढ्यो सवारी दुर्घटना

आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको प्रसनि यामकुमार...

प्रदेश १ : उपस्थिति कमजोर भएपछि प्रदेश सभाको अधिवेशन अन्त्य

विराटनगर । प्रदेश सभामा सांसदको उपस्थिति पातलिएपछि सरकारले प्रदेश सभाको बर्खे तथा बजेट अधिवेशन...

1 2 150 151 152 237 238