राजनीति

गण्डकीमा तीन सदस्यीय मन्त्रीमण्डल बन्यो

गण्डकी प्रदेशमा तीन सदस्यीय मन्त्री मण्डल बनेको छ ।

हामीले परिकल्पना गरे जस्तो देखिए मात्रै सरकारमा जान्छौँ : स्वर्णिम वाग्ले

नवनियुक्त प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले आफूहरूले सोचे जस्तो र परिकल्पना गरे जस्तो देखिए...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई आफ्नो पद तथा गोपनीयताको शपथ लिएका...

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्रीहरूले पनि लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् ।

गण्डकी प्रदेश : माओवादीबाट सुशिला सिंखडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी मन्त्री बन्दै

गण्डकी प्रदेशबाट माओवादीकी सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी मन्त्रि बन्दै छन् ।

संसद् छिर्नुअघि रवि र स्वर्णिमले लिए शपथ (तस्बिरसहित)

सभामुख देवराज घिमिरेले उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सरकारले सडकमा आउन बाध्य पार्‍यो : महावीर पुन

पाँच वर्ष आविष्कार केन्द्र खोलेर काम गर्दासमेत सरकारले नदेखेको उनको आरोप छ ।

तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा, यस्तो छ अंकगणित

गत पुस २७ गते मुख्यमन्त्री बनेका उनी आज तेस्रो पटक विश्वासको मत लिन लागेका...

शेखर र गगनपछि प्रदीप पौडेलले गरे अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णयको विरोध

यसले सरकारको काम कारबाही अत्यन्तै अपारदर्शी भएको प्रस्ट देखाउँछ ।

माइतीघरमा महावीर (तस्बिरहरू)

सरकारले खोज र आविष्कारलाई बेवास्ता गरेपछि उनी आन्दोलित भएका हुन् ।

अयोग्य लडाकुलाई २ लाखका दरले दिने निर्णयपछि पोखरामा अनेरास्ववियुको विरोध

अयोग्य लडाकुलाई नगद दिने सरकारी कदमको विरोध सुरु भएको छ ।

गण्डकीमा आलोपालो मुख्यमन्त्री, मन्त्रालयको संख्या नबढ्ने

यसअघिको सरकारले १२ मन्त्रालय घटाएर ७ मा झारेको थियो ।

शपथ लिँदै गण्डकी र लुम्बिनीका मुख्यमन्त्री

आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।

देख्नुभो नेपाली जनताको मुड ?

०८४ सालमा हुने निर्वाचनमा अहिलेका प्रमुख दलहरूलाई निकै कठिन हुने आकलन छ ।

संघीय संसद्का दुवै सदनको बैठक

आज दुबै सदनको बैठक डाकिएको छ ।

‘फरार सांसद’ कोइरीलाई एमालेले गर्‍यो उद्योग समितिमा सिफारिस

उनी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका हुन् ।

कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनको औचित्य छैन : एमाले अध्यक्ष ओली

नाम परिवर्तन गर्ने हो भने भोट जित्नुस्, दुई तिहाइ ल्याउनुस्, परिवर्तन गर्नुस् ।

गगनले पनि गरे सरकारको विरोध : अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गलत छ, रोक्नुपर्छ

सरकार रकम बाँड्न होइन, पीडितमैत्री कानून बनाई संक्रमणकालीन न्याय टुङ्ग्याओस् ।

मन्त्रालयको सङ्ख्या बढाउँदैनौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको ध्यान अब कृषिमा आधारित साना उद्योग स्थापना...

कांग्रेसका डिल्लीबहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।