हामीले परिकल्पना गरे जस्तो देखिए मात्रै सरकारमा जान्छौँ : स्वर्णिम वाग्ले

काठमाडौँ । नवनियुक्त प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले आफूहरूले सोचे जस्तो र परिकल्पना गरे जस्तो देखिए मात्रै सरकारमा जाने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा सांसद पदको शपथ लिएपछि पत्रकारहरूसँग बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकारतिर लक्षित गर्दै भने, ‘यस्तै किसिमको अस्थिरता रहने हो भने त्यो अभ्यास गरिरहनु म तुक देख्दिनँ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन र सम्मुनतिलाई साध्यलाई पछ्याउने बताउँदै असल शासन र समुन्नति नै आफ्नो पार्टीको मूल मत्र रहेको जिकिर गरे ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =