लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

लुम्बिनी प्रदेश प्रमुख शेरचनले बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री चौधरीलाई स्वतन्त्रसहित ८ दलका ५३ जना संसादहरुले समर्थन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *