राजनीति

नेपाललाई ओलीको आह्वान : कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुर्‍याउनुभयो, तै पनि आउनुस् मिलौँ

एमाले लौकाको चिचिलो होइन, कसैले औँलाले ताक्दैमा कुहिने ।

कांग्रेस सदस्यता विवाद : धनुषामा पनि अनशन

जनकपुरधाम । क्रियाशील सदस्यता वितरणमा एकलौटी तथा मनपरी भएको भन्दै काठमाडौं सानेपास्थित नेपाली कांग्रेस...

सर्वोच्चको फैसलाको संसद्बाटै विरोध गर्नुपर्छ : बादल

बादलले फागुन २३ गतेको सर्वोच्चको फैसलापछि एमालेमा प्रवेश गरेका हुन् ।

नेपाल पक्षका २२ सांसदले आजै स्पष्टीकरण बुझाउँदै

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत हालेका एमाले वरिष्ठ नेता नेपालपक्षीय २२ सांसदले स्पष्टीकरणको जवाफ...

पुष्पलालको रोचक संयोग : दाजुको मृत्युको एक दशकमा आयो प्रजातन्त्र र बहुदल

काठमाडौं । बिहीबार नेपालका कम्युनिस्ट संस्थापक पुष्पलालको ४३ औँ स्मृति दिवस हो । २०३५...

अपमान सहेर बसिँदैन : नेपाल

आफूले बनाएको घरबाट त्यतिकै को बाहिर निस्कन्छ ?

कांग्रेसको महाधिवेशन फेरि अनिश्चित

अहिले नेताहरुको ध्यान सभापति, उपसभापति र महामन्त्रीमै मात्र ध्यान गएको देखिन्छ ।

एमाले केन्द्रीय कमिटी बैठक आज पनि

नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले आज पनि निरन्तरता पाउने भएको छ ।

जसपा विवादबारे निर्वाचन आयोगमा बहस

आज दुवै पक्षको बहस टुंग्याउने तयारी निर्वाचन आयोगले गरेको हो ।

गण्डकीमा मन्त्रिपरिषद् विस्तार आज, को-को बन्दैछन् मन्त्री ?

११ वटा मन्त्रालय रहेको गण्डकीमा ६ जना मन्त्री नियुक्त गर्न बाँकी छ ।

महामारी प्रभावित उद्योग-व्यवसाय बचाउन राहत प्याकेज ल्याउँछौं: प्रधानमन्त्री देउवा

‘विकासलाई हामीले प्राथमिकता दिएका छौँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण...

म किसान श्रेष्ठसँग सति जान सक्दिन : महेश बस्नेत

एमाले केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले ओलीको खेमा छोडेर नेपालतिर लागेका किसान श्रेष्ठसँग...

कांग्रेस सांसद सिंहले दिए सांसद पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा...

‘जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु हुन्’

‘समाजवादको कल्पना पूरा नभएसम्म हामी क्रान्तिमै हुन्छौँ’

स्पष्टीकरणले एकतालाई बिथोल्छ : नेपाल समूह

संस्थापन पक्षले समूहका २२ नेतालाई स्पष्टीकरण सोधेको छ ।

नयाँ सरकारसँग चौधरीको इच्छा : युवा सुदूरको बाटो हुँदै भारत पुग्नुपर्ने बाध्यता हटोस्

नेपालले ट्रान्सपरेन्ट युगमा प्रवेश गरेको चौधरीको भनाइ थियो ।

प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता...

गठबन्धनलाई माओवादीले भन्यो- न्यूनतम साझा कार्यक्रम चाँडै बनाऔं

माओवादीको केन्द्रीय कमिटी बैठक साउन २० गते बस्दैछ ।

नेपाल समूहलाई स्पष्टीकरण : अपराधपूर्ण कार्य गर्नेलाई किन कारबाही नगर्ने ?

पत्रमा चित्तबुझ्दो जवाफ नभएमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

पिपुल्स भोलिन्टियर ब्युँताउँदै नेपाल समूह

यसअघि नेपाल समूहकै अखिलले पनि तपेन्द्रजङ्ग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरेको थियो ।