पत्रपत्रिकाबाट

सर्वोच्चमा पनि कोरोना त्रास : बेन्च-बारको दूरी बढ्यो

फागुन २३, काठमाडौं । सर्वोच्च अदालतमा न्याय निरूपण गर्ने इजलास (बेन्च) र बहस पैरवी...

सरकारले मास्क खरिद गर्न खुलाएको टेन्डर पनि रद्द

फागुन २३, काठमाडौं । स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाले मास्क खरिदका लागि आह्वान गरेको टेन्डरसमेत...

सरकारले भन्यो- ‘त्रसित होइन, सजग बनौं’, मिर्गौला दातामा महिला बढी, अब बैंकमा सुन राख्दा ब्याज पाइने

फागुन २३, काठमाडौ । आज राजधानीबाट प्रकाशित सबैजसो पत्रपत्रिकाले मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा...

मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ : समीक्षा संग्रौला

फागुन २२, काठमाडौं । नाताले भान्जी पर्ने समीक्षा संग्रौला र ओलीको परिवारबीचमा निरन्तर आवतजावत...

प्रत्यारोपण गरिएको मिर्गौलाले काम थाल्यो, अर्थतन्त्रमा कोरोना त्रासदी, अत्यावश्यक खाद्य वस्तु पर्याप्त

फागुन २२, काठमाडौ । आज राजधानीबाट प्रकाशित सबैजसो पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक...

सर्वत्र कोरोना त्रास : सकिन थाल्यो औषधि, भारतले लगायो निर्यातमा प्रतिबन्ध

फागुन २१, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको...

प्रधानमन्त्रीको मनोबल उच्च, वामदेवको राष्ट्रियसभा यात्रा अवरुद्ध, कोरोनाको त्रास सर्वत्र

फागुन २१, काठमाडौं । आज राजधानीबाट प्रकाशित सबैजसो पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला...

पारित भयो १५औं योजना : पाँच वर्षमै आधा गरिबी घटाइने, २५ वर्षमा उच्च आय भएको मुलुक

फागुन २०, काठमाडौं । सरकारले अर्थतन्त्रका प्रायः सूचकमा दोब्बर वृद्धि गर्ने लक्ष्यसहित १५औं पञ्चवर्षीय...

कोरोनाको त्रास : चिनियाँ देख्दा हच्किन्छन् स्थानीय

फागुन २०, लमजुङ । मर्स्याङ्दी-६ दिङदिङकी गीता अधिकारी ठूलीबेंसीस्थित जटेश्वर आधारभूत विद्यालय पढाउँछिन् । नजिकै...

कोरोनाबारे निर्णय धेरै, गृहकार्य थोरै, गाँजाको प्रतिबन्ध खुलाउन विधेयक, सेयर बजारमा हालसम्मकै ठूलो गिरावट

फागुन २०, काठमाडौं । आज राजधानीबाट प्रकाशित सबैजसो पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओली मृगौला...

बुधबार प्रधानमन्त्रीले मृगौला प्रत्यारोपण गर्ने, ‘स्पेनिस फ्लुझैं घातक होला कोरोना, महामारी फैलिए स्वास्थ्य संकटकाल

फागुन १९, काठमाडौं । आज राजधानीबाट प्रकाशित सबै जसो पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले...

वायुको गुणस्तरमा सुधार, विश्वका ९५ प्रदूषित सहरमध्ये काठमाडौं २२औं स्थानमा

फागुन १८, काठमाडौं । काठमाडौंको वायुको गुणस्तरमा पोहोरका तुलनामा यो वर्ष सुधार आएको छ ।...

खाडीमा कोरोनाको कहर: नेपालीलाई सतर्क रहन आग्रह, कांग्रेसमा झन् कलह, १८ वर्षे युद्ध अन्त्य

फागुन १८, काठमाडौं । आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई फ्रन्टपेजमा...

शिशुलाई भोटो र तोरीको तकिया उत्तम, यस्तो छ वैज्ञानिक कारण

फागुन १७, काठमाडौं । फेसनअनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर...

युवराज खतिवडाको शपथ राष्ट्रिय सभा सदस्य वा मन्त्रीमा ?

फागुन १७, काठमाडौं । सञ्चार मन्त्रालयको समेत जिम्मेवारी पाएका अर्थमन्त्री युवराज खतिवडाको २४ फागुनमा...

कोरोनाको विश्वव्यापी प्रभाव, नेकपा विवाद ‘विन-विन’तर्फ, एमसीसीमा नेपालको १३ अर्ब किन ?

   फागुन १७, काठमाडौं । आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विविध विषयका समाचारलाई फ्रन्टपेजमा...

भित्र छिनाझपटी, बाहिर एकताको दुहाइ !, पेट्रोलमा ८६ प्रतिशत कर, सीपी मैनाली खतरा मुक्त

फागुन १६, काठमाडौं । आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विविध विषयका समाचारलाई फ्रन्टपेजमा प्रकाशित...

न दुलाहा आए न जन्ती, बेहुली पर्खेको पर्ख्यै…!

   फागुन १५, काठमाडौं । बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो। करिब...

नेकपाभित्रको विवाद उत्कर्षमा : राष्ट्रिय सभामा गौतम कि खतिवडा ?

फागुन १५, काठमाडौं । राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने...

डा. बाबुराम भट्टराईले भने- ‘ओलीसहित सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन गरौं’

फागुन १५, काठमाडौं । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीको सम्पत्ति...

1 2 69 70 71 96 97