समाचार

कार्टुन

विदेशी कम्पनीले १० अर्बसम्मको ठेक्कामा नेपालीसँग ‘संयुक्त उपक्रम’ गर्नुपर्ने

काठमाडौँ । अब १० अर्ब रुपैयाँसम्म लागत अनुमान भएका निर्माण आयोजनाहरुको अन्तराष्ट्रिय बोलपत्रमा भाग...

निजी छाडेर सामुदायिक विद्यालयमा

विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अङ्ग्रेजी माध्यम, कम्प्युटर शिक्षा, कक्षा ११ र १२ मा...

फर्कियो सामान लिएर आएको अमेरिकी वायुसेनाको जहाज

जहाज शुक्रबार मध्यान्ह फर्किसकेको पनि विमानस्थलका ती अधिकारीले जानकारी दिए ।

यूएईसँग नेपालकाे उत्कृष्ट शुरुवात

काठमाडौँँ । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत यूएईसँग पहिले फिल्डिङ गरिरहेको नेपालले उत्कृष्ट...

कपिलवस्तुको मोतीपुर सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्तिमा सुधार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर...

सोमपाल चम्किएपछि यूएई दबाबमा

काठमाडौँँ । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत यूएईसँग पहिले फिल्डिङ गरिरहेको नेपालले बलिङमा...

संवैधानिक नियुक्तिविरुद्धका रिटको सुनुवाइ आज

सर्वोच्चको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

नेपाललाई दोस्रो सफलता

त्यसअघि उनले युएईका चिराग सुरीलाई आउट गराएका थिए ।

नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

युएईका चिराग सुरीको विकेट सोमपाल कामीले लिएका हुन् ।

ल्याण्डफिलमा तनाव, ४ दिनदेखि उठेन पोखराको फोहोर

पोखराका अधिकांश वडाका फोहोर यही ल्याण्डफिलमा लगेर फालिन्छ ।

चुनावमा जाँदा प्रधान मन्त्रीले राजीनामा दिनु नपर्ने, मेयरले किन पर्ने ?

चुनावमा जानुअघि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन ?

युएईसँग नेपाल पहिले फिल्डिङ गर्दै, नेपाली टिममा एक परिवर्तन

आज युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दैछ ।

निजामती कर्मचारीका सन्तानलाई पाँच लाखसम्म छात्रवृत्ति

एक लाखसम्मको विश्वविद्यालय शुल्क सबै सरकारले बेहोर्ने

न्युकासलमाथि एभर्टनको रोमाञ्चक जित

जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

रुसी सेनालाई खाद्यान्नलगायत आधारभूत सामग्रीको अभाव

युक्रेनमा आफ्नो आक्रमण जारी राखेकाे रुसी सेनालाई आधारभूत सामग्रीको अभाव छ ।

नेकपा एसको चुनावी अभियान- ‘जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ’

नेकपा एकीकृत समाजवादी पनि स्थानीय चुनावमा होमिएको छ ।

पूनरागमन जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा

पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

नोबेलका डाक्टरले गरे माया घरका असहायको निःशुल्क उपचार

माया घरमा आश्रित व्यक्तिहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

भनी साध्य छैन साइकल यात्राको सकस (भिडिओसहित)

साइकलयात्रीका लागि मुख्य सडकभन्दा सहायक बाटोहरू नै बढी सुरक्षित छन् ।