मुख्य समाचार

थप २ सय २७ जनामा कोरोना संक्रमण, १ काे मृत्यु

हाल नेपालमा २ हजार ४ सय ७३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ...

नवनिर्वाचित संसदीय समितिका सभापतिले लिए शपथ

राष्ट्रियसभा अन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अब अनधिकृत पर्खालमा पनि डोजर, भत्काउँदा लाग्ने खर्च घरधनीले तिर्नुपर्ने

नियम विपरीत निर्माण भएका पर्खाल भत्काइने भएको हो ।

सिसिटिभी फुटेजमा नाबालिगसँगै देखिए सन्दीप

नाबालिगले दाबी गरेकै समयमा दुवै जना होटलभित्र प्रवेश गरेको देखिएको छ ।

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ ।

डेंगीबाट दुई जनाको मृत्यु

दुवै जनाको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो ।

समाजवादी पार्टीमा कास्कीका उम्मेदवार सर्वसम्मत सिफारिस

कास्कीका २ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार सर्वसम्मत सिफारिस गरेको हाे ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नेपालभर रुट परमिट खुला

दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने भएको छ...

सडेकाे अवस्थामा लास फेला

उक्त लास स्थानीय देखेर प्रहरीलाई खबर गरेका थिए ।

जीएमआर कम्पनीसँगको सम्झौता तत्काल खारेज गरियोस् : भीम रावल

नेपालको सबैभन्दा राम्रो र उत्पादित विद्युतको मूल्य तुलनात्मक रुपमा कम हुने माथिल्लो कर्णाली जलविद्युत...

२ वर्षभित्र कर्णालीका सबै घरमा विद्युत पुर्‍याउँछाैँ : ऊर्जा मन्त्री

उनले जलाशययुक्त जलविद्युत् आयोजनामध्ये धेरैको अध्ययन भइरहेको र बूढीगङ्गा र दूध कोसी आयोजना निर्माणको...

महिला साफ च्याम्पियनसीप : भारतले पाकिस्तानलाई हरायो

राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा साविक...

मिडिया विधेयक छलफलका लागि समितिमा

नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ ।

महानगरकाे उर्दीपछि मेरियट हाेटेलले बुझायाे कर

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले ताकेता गरेपछि मेरियट होटलले क्यासिनोको मनोरञ्जन कर बुझाएकाे छ ।...

कर्मचारीहरु स्थायी सरकार हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्।

डेङ्गु तत्काल नियन्त्रण गर्न सांसदको माग

सांसद नरमाया ढकाल र सांसद पार्वता डिसी चौधरीले थारु समुदायका होनाहार युवालाई थुनामा राखेर...

क्यानद्वारा कप्तान सन्दीपलाई निलम्बन गर्ने तयारी

‘आज साँझ वा भोलि बिहानसम्म सन्दीपको विषयमा हामीले निर्णय गर्नेछौँ,’ एक स्रोतले भनेको छ...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । यस्तै...

जलवायु परिवर्तनको समस्या समाधान प्रतिबद्धताअनुसार हुनसकेको छैन : मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न मन्त्रालय लागिपरेको बताए ।

राष्ट्रियसभाका विषयगत चार समितिको सभापतिमा उम्मेदवारी

राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल दिलकुमारी को उम्मेदवारी परेको छ ।

1 2 363 364 365 847 848