मुख्य समाचार
हाेम आइसोलेसनमा बसेका विद्युत प्राधिकरणका एक कर्मचारीकाे मृत्यु
मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
वीपी प्रतिष्ठानमा २८ वर्षिय महिलाको कोरोनाको कारण मृत्यु
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ...
इवामुरा अस्पतालको लापर्वाहीले लाखाजुको ज्यान गएको दावि
गत शुक्रवार हिँडेर इवामुरा अस्पतालमा इन्डोस्कोपी गर्न गएका लक्ष्मीकुमार लाखाजुको नर्भिक अस्पतालमा एकहप्तापछि निधन...
रत्ननगरका मेयरकाे ‘काेराेना अनुभव’ : बाँच्नका लागि जस्तो चिज पनि खाइयो
रत्ननगर नगरपालिकाका मेयर हालै मात्र कोरोना संक्रमणबाट मुक्त भएका छन् । होम आइसोलेसनमा बसेर...
हल्लाको पछि नलाग्नुस्, पुनः लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पुनः लकडाउन नहुने बताएका छन् । व्यवसायिक...
आन्तरिक मामिला तथा कानून मन्त्रालय घेराउ, मन्त्रीलाई बुझाइयो अपीलपत्र
विराटनगर । महिला पुनर्स्थापना केन्द (ओरेक) विराटनगरले प्रदेश नं. १ आन्तरिक मामिला तथा कानून...
प्रदेश नं. ५ सरकारको निर्णय : ‘दाङको भालुवाङलाई स्थायी राजधानी’
काठमाडौं । प्रदेश नं. ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको...
राजमोको चौंथो राष्ट्रिय सम्मेलन चैतमा
काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौंथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा हुने भएको छ । बिहीबार...
एसिड हिंसासम्बन्धीको नयाँ अध्यादेश स्वागतयोग्य : एम्नेस्टी इन्टरनेसनल
काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले एसिड हिंसासम्बन्धीको नयाँ अध्यादेश स्वागतयोग्य भएको जनाएको छ । शुक्रबार...
काठमाडाैं महानगरका कुन वडामा कति छन् काेराेना संक्रमित ? (सूचीसहित)
काठमाडौं महानगरपालिका भित्रका ३२ वडाका ९ हजार ३६९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण...
काेराेना संक्रमणबाट ज्यान गुमाएका डा. सापकाेटालाई सहिद घाेषणा गर्न माग
सरकारी चिकित्सक संघ (गोदान) ले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाएका प्रा.डा. हरि...
ओली-दाहालबीचको वार्ता बालुवाटारमा जारी
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल...
सुनको मूल्य घट्यो, आज कारोबार कतिमा ?
काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको छ । हिजो पनि...
बिशाल ग्रुपकाे म्याद गुज्रेका जंकफुडमा नयाँ म्याद टाँसेर बजारमा, ८ जना पक्राउ
काठमाडौं । बिशाल गु्रपले म्याद गुज्रेका जंक फुडहरुमा नयाँ म्याद टाँसेर बजारमा बेच्ने गरेको...
स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना देखिएपछि खलंगा सिल गरियो
जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ ।
विश्व अहिंसा दिवसः नेपालले के सिक्ने ?
अहिले विश्वलाई सबैभन्दा धेरै खाँचो यदि केहि कुराको छ भनें, त्यो हो सद्भाव र...
पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउनका लागि निःशुल्क पिसिआर परीक्षण गर्न/गराउन स्वास्थ्य तथा...
आजको मौसम: कुन-कुन प्रदेशमा हुँदैछ वर्षा ?
अहिले पहाडी भू-भाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिक देखि...
मुख्यसचिव वैरागीद्वारा पदभार ग्रहण
काठमाडौँ । मुख्यसचिव शंकर दाश वैरागीले बिहीबार पदभार ग्रहण गरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री...
लोक सेवाका स्थगित पदपूर्ति फुकुवा गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले निजामती सेवाका विभिन्न सेवा र श्रेणीका स्थगित गरिएका सम्पूर्ण पदपूर्ति प्रक्रिया...

