स्वास्थ्य
बच्चालाई पखला लाग्ने कारण र बचाउने उपाय
असाेज ८ । बच्चाको उमेर संवेदनशील उमेर हो । रोग प्रतिरोधात्मक क्षमता कम हुने...
मेडिकल कलेज सञ्चालकद्वारा बिद्यार्थी भर्ना नलिने घोषणा, बिद्यार्थीको भविष्य अन्यौलमा
काठमाडाैं, ७ असोज । सरकारले मेडिकल कलेजहरुलाई अन्याय गरेको भन्दै देशभरका मेडिकल कलेज सञ्चालकहरु...
वीपी प्रतिष्ठानमा भोलीदेखि ३ दिने स्वास्थ्य विज्ञान सम्मेलन हुँदै
असोज ७, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भोलीबाट तीन दिने स्वास्थ्य...
योनी क्यान्सर के हो, कसरी लाग्छ र बच्ने उपायहरू
असाेज ७ । क्यान्सर दीर्घ र नसर्ने रोग हो । यो रोगलाई निकै भयावह...
काखी गन्हाउँने समस्याबाट यसरी छुट्कारा पाउँनुस्
असाेज ७ । गर्मी मौसम सुरु भइसकेको छ । यो समयमा धेरै मानिसलाई अत्याधिक...
कांग्रेस नेता सिटौलाले गरे डा.शर्मालाई सम्मान (भिडियाे सहित)
झापा, ६ असोज । स्वास्थ्य र शिक्षा क्षेत्रबाट समाजमा योगदान पुर्याएको भन्दै नोबेल शिक्षण...
मिसेस नेपाल इन्टरनेसनल–२०१९को उपाधि भाविषालाई
असोज ६, काठमाडौं । सन्तुर मिसेस नेपाल इन्टरनेसनल–२०१९को उपाधि भाविषा कोइराला चटौतले हात पारेकी...
यस कारण बिहेपछी महिला माेटाउँछन् र पुरूष दुब्लाउँछन्
असाेज ६ । बिबाहबारे धेरैलाई थाहा छ । पुरुष र स्त्रीबिचको सम्बन्ध गास्नु नै...
इलाममा एक सय ५७ कैदी एकै पटक बिरामी, उपचारमा समस्या
असोज ६, इलाम । इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही...
ट्वाइलेटमा बसेर मोबाइल चलाउनेहरू सावधानः ज्यान जान सक्ला हैँ
असाेज ३ । अहिले मोबाइल धेरै मानिसको जीवनको अभिन्न अंग नै बनेको छ ।...
डेङ्गुबारे वरिष्ठ चिकित्सकहरुले भने ‘डेङ्गुबाट नै ज्यान गएको यकिन भएको छैन’
असोज २, काठमाडौं । देशभर डेङ्गुको त्रास बढिरहँदा स्वास्थ्य क्षेत्रका अधिकारीहरुले त्रसित हुनुपर्ने अवस्था...
भक्तपुरमा डेंगुकाे माहामारी, १९७ मा डेंगु भएको पुष्टि
असाेज २, भक्तपुर । देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ...
आफैंले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै विद्यार्थीले मागे शिक्षामन्त्रीको राजीनामा
असोज २, काठमाडौं । बढि लिएको शुल्क फिर्ता नदिएको भन्दै पोखराको गण्डकी मेडिकल कलेजका...
भान्छामा लुकेका छन् तौल घटाउने केही राज
असाेज २ । धेरैजसो मानिसहरु आफ्नो भद्दा शरीरका कारण निकै तनावमा हुन्छन् । यसबाट...
जङ्गली च्याउ खाँदा छिमेकीसहित परिवार नै सिकिस्त बिरामी
असोज २, झपा । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर...
सरकारी स्वास्थ्य संस्थामा आज ओपीडी टिकट निःशुल्क
असोज २, काठमाडौँ । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी)तर्फको टिकट निःशुल्क...
विराटनगरस्थित घोघापुलमा हस्पिटल एण्ड ट्रमा केयर सेवा शुरु, जेष्ठ नागरिकलाई ५०% छुट
आसोज २ विराटनगर । विराटनगर घोघापुलमा जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रा.लि.मंगलबारदेखि सञ्चालनमा...
भक्तपुरमा डेंगु सङ्क्रमित बढ्दै, १९७ मा डेंगु भएको पुष्टि
असोज १, काठमाडौँ । देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ...
राप्तीको ४,५ र ६ मा लामखुट्टे लार्भा नष्ट गरिदैं
असोज १, चितवन । चितवनको राप्ती नगरपालिकामा लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने...
तपाईंले यौन सम्पर्क यसरी थाहा पाउँछ फेसबुकले
असाेज १ । प्रिभसी इन्टरन्याश्नल (पीआई) ले गरेको एउटा अध्ययनले यौनसम्पर्क गरेको समयसहित मानिसहरूको...

