स्वास्थ्य
महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप
दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गरेको छ...
सबै सङ्घीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परिक्षण अनिवार्य
काठमाडौं । सबै सङ्घीय अस्पतालले आफ्ना स्वास्थ्य उपकरणको अवस्था अनिवार्य रूपमा लेखा परीक्षण गरी...
गोल्डेन हस्पिटलद्वारा उपचारमा छुटको व्यवस्था
विराटनगर । गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई...
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
कञ्चनपुर । वर्षातको मौसमसँगै डेंगुको जोखिम बढ्दै जान थालेपछि कञ्चनपुरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको...
आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन
वीर अस्पतालका निर्देशक प्राडा दीलिप शर्माले आजदेखि बहिरङ्ग विभागको साथै सबै सेवा सुचारु गरिएको...
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
चितवन । कारागार कार्यालय भरतपुरमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएको छ...
सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा
कर्णाली । सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । जिल्ला...
स्वास्थ्य बिमामा ठूलो राहत : आठ जटिल रोगका बिरामीलाई अब दुई लाखसम्मको उपचार
स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका हजारौँ नागरिकका लागि सरकारले महत्त्वपूर्ण राहतको घोषणा गरेको छ...
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन फिर्ता
संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ स्वास्थ्य मन्त्रालयमा छलफल भएको थियो ।
चिकित्सकको आन्दोलनले वीर अस्पतालमा बिरामीको बिचल्ली
काठमाडौँ । उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिँदा बिरामीहरू मारमा परेका छन्...
चिकित्सक सङ्घद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
काठमाडौं । नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका...
काठमाडौं मेडिकल कलेजमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण, बिरामी घर फर्किए
यो नेपाली चिकित्सा क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द, बिरामीको बिचल्ली
काठमाडौँ । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सहरुले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका...
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
देशकै जेठो वीर अस्पतालमा अहिले ‘फलोअप’का बिरामीबाहेक अरूले सेवा पाउन सकेका छन् ।
अदालत-चिकित्सक विवाद: उपचारको आशमा अस्पताल पुगेका बिरामी रित्तो हात फर्कन बाध्य
अदालत र चिकित्सकबीचको क्षेत्राधिकारसम्बन्धी विवादले उग्र रुप लिँदा देशभरका हजारौं बिरामीले सोमबार उपचार नपाएर...
पोखरामा डेङ्गी रोकथामका लागि यस्तो छ तयारी
गण्डकी । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गी रोगको सङ्क्रमण...
थाइल्याण्ड जाँदा विरामी भएका स्वास्थ्यमन्त्री अस्पतालबाट डिस्चार्ज
स्वास्थ्यमा सुधार आएपछि उनी घर फर्किएको अस्पतालले जनाएको छ ।
डेंगीका १ हजार ६ सय ७३ केस पुष्टि, ७३ जिल्लामा फैलियो संक्रमण
जिल्लागत रूपमा काठमाडौंमा १७८ जना, कास्कीमा १३४ जना र सुनसरीमा १०५ जनामा डेंगी पुष्टि...
एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण
नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण...
हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम
काठमाडौं । काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन...

