स्वास्थ्य समाचार

वीपी प्रतिष्ठानमा लापरवाही भएको भन्दै बिरामी कुरुवाहरुले दिए धर्ना

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित बिरामीलाई आईसीयूमा राख्ने गरिएको भन्दै नर्स...

चिकित्सकलाई दुर्व्यवहार गर्नेमाथि कारवाही हुने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्ने प्रतिबद्धता जनाएको छ...

थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १४९ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ...

थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १६६ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २८१ जना संक्रमित डिस्चार्ज भएका...

कोरोना संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या १९२ पुग्याे

काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीहरूकाे संख्या १९२ पुगेकाे...

पत्रकार र स्वास्थ्यकर्मीसहित पर्सा र बारामा १५६ जनामा कोरोना संक्रमण पुष्टि

बारा र पर्सामा १५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

डब्लूएचओले मास्कसम्बन्धी जारी गर्याे नयाँ नियम, कुन उमेरका मानिसले कस्ताे मास्क लगाउने ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस महामारीमा १२ वर्षभन्दा बढी उमेरका...

कोरोनाको आशंका छ ? उपत्यकाका यी १४ स्थानमा गएर स्वाब दिन सकिन्छ

नेपालमा शनिबारसम्म पाँच लाख ९२ हजार ४१८ जनाको पिसीआर परीक्षण गारिएको छ । तीमध्ये...

पाटन अस्पतालमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु

भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी महिला र ३० गते भर्ना भएका...

चितवनमा थपिए २२ जना कोरोना संक्रमित

चितवन । चितवनमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण...

कोरोना संक्रमणबाट एकैदिन ६ जनाको मृत्यु, मृतक संख्या १२६ पुग्यो

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य...

उपत्यकामा २०० सय गरी देशभर थप ७०७ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ७०७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको...

चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु

चितवनमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।

खरिपाटीको क्वारेन्टिन बन्यो २०० शैय्याको आइसोलेशन

आईसोलेशनमा रहेको ८ शैय्या स्वास्थ्यकर्मीलाई छुट्याइएको छ भने २०० शैय्या कोरोना भाइरस सङ्क्रमितलाई राखिनेछ...

वीपी प्रतिष्ठानलाई सिजीले दियो प्रोटेवल भेन्टिलेटर

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताललाई एक थान प्रोटेवल भेन्टिलेटर प्रदान...

सुनसरी काेराेना अपडेटः एक जनाकाे मृत्यु, संक्रमित संख्या ३७२

भरतराज शर्मा (गोपाल) सुनसरी । सुनसरीको धरानमा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट पहिलाे पटक...

काेभिडकाे उपचार नगर्ने अस्पतालहरूलाई दिइएकाे पीसीआर परीक्षण अनुमति खारेज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमित बिरामीका लागि एक तिहाई बेड...

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतक संख्या १२० पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको...

थप ६८१ जनामा कोरोना भाइरस संक्रमण, उपत्यकामा १५९ थपिए

पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य...

कोरोना संक्रमणबाट सुनसरीकी एक महिलाको मृत्यु

वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् थप एक जना काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे...

1 2 99 100 101 147 148