गण्डकी

छोरी मात्रै पाएर परिवार नियोजन गरे ५० हजार पुरस्कार

छोरी जन्माएर परिवार नियोजन गरेको प्रमाण दिए ५० हजार दिइनेछ ।

पोखरा विमानस्थल सन्चालनः रिठ्ठेपानी डाँडा काट्न ७२ लाखको टेण्डर

पोखरा । पोखरामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल सन्चालनका लागि पुर्वपट्टी रहेको रिठ्ठेपानीको डाँडा कटान गर्नुपर्छ...

मुस्ताङ उडेको जहाजमा खराबी, आकस्मिक अवतरण

१८ यात्रु लिएर उडेको जहाज केहिबेरमै पाइलटले खराबीको सङ्केत दिएका हुन् ।

गण्डकीका पूर्व मुख्यमन्त्री गुरुङ लमजुङबाट प्रदेशसभामा सिफारिस

त्यसो हुँदा उनी दोहोर्‍याएर मुख्यमन्त्री बन्ने सम्भावना रहन्छ ।

गण्डकीका सभामुख अधिकारी पर्वतबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

माओवादी केन्द्रले उनलाई प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस गरेको हो ।

गोरखा पुगे डा. बाबुराम भट्टराई

पार्टीका नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्न उनी गोरखा पुगेका हुन् ।

कांग्रेस उम्मेदवार छनोट : एउटै व्यक्ति जिल्लाका सबै क्षेत्रबाट, सबै पदमा सिफारिस

कांग्रेसका एक नेताले आगामी निर्वाचनका लागि सबै क्षेत्रबाट दाबी गरेका हुन् ।

पोखरामा खुकुरी हानेर श्रीमतीको हत्या, आफैँलाई पनि हाने खुकुरी

पोखरा । पोखरामा श्रीमानले श्रीमतीलाई खुकुरी हानेर हत्या गरेका छन् । पोखरा १४ छिनेडाँडामा...

प्रचण्ड गोरखाबाट सिफारिस

यसअघि पनि उनलाई भेटेर नेताहरूले गोरखाबाट चुनाव लड्न आग्रह गरेका थिए ।

गण्डकी कांग्रेस : भावी मुख्यमन्त्रीको दौडमा आधा दर्जन नेता

कांग्रेसका अधिकांश प्रदेशसभाका उम्मेदवार मुख्यमन्त्रीको होडमा छन् ।

वर्षाले राष्ट्रिय भलिबलको फाइनल स्थगित, दुई टिमले पुरस्कार बाँडेर लिए

प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिम सहभागी थिए ।

पोखराका ३२ शौचालय सर्वसाधारणका लागि खुला, अगामी वर्ष थप ३३ शौचालय बनाइने

कम्तीमा ३३ वटा शौचालय निर्माण गरिने मेयर धनराज आचार्य बताउँछन् ।

प्रदीप पौडेलले तनहुँ २ मा दर्ता गरे नाम

पोखरा । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार...

पोखरा-बागलुङ सडकमा पहिरो, सडक अवरुद्ध

पोखरादेखि बागलुङ जोड्ने सडक अवरुद्ध भएको छ ।

बाबुरामको क्षेत्रमा कांग्रेसका एकल उम्मेदवार सिफारिस, के होला गोरखा-२ ?

अहिले गोरखा क्षेत्र नम्बर १ लाई बढी चासोका साथ हेरिएको छ ।

गगनको कास्की इन्ट्री : के हो वास्तविकता ?

कास्की १ मा आवेदन परेसँगै अहिले गगनको आलोचना र समर्थन दुवै कोणबाट चर्चा भइरहेको...

लागूऔषधसहित पावर हाउसबाट ४ जना पक्राउ

३ जनाबाट ७० एम्पुल डाइजापाम, ७० एम्पुल फेनरागन र ७० नुर्फिन सहित २ सय...

‘संरचना निर्माण गर्दा मापदण्ड पालना गर्नुपर्छ’

कार्यक्रमका अवसरमा छेलो हान्ने प्रतियोगिता, घैँटो फुटाउने प्रतियोगिताको साथै विशेष साङ्गीतिक प्रस्तुतीहरू राखिएको थियो...

गोरखा कांग्रेस : ४ सांसदका लागि ३६ जनाको आकांक्षा, समानुपातिकमा ३५ ले टिपाए नाम

गोरखामा प्रदेशसभाका ४ निर्वाचन क्षेत्र छन् । 

पोखरा-आँबुखैरेनी सडक स्तरोन्नति : विद्युतको अवरोध, पालिकै पिच्छे करको भारी

एक वर्षअघि काम सुरु गरिएको आयोजनाको प्रगति भने खासै छैन ।

1 2 73 74 75 164 165