मुस्ताङ उडेको जहाजमा खराबी, आकस्मिक अवतरण

पोखरा । मुस्ताङ उडेको समिट एयरको जहाजमा खराबी देखिएपछि आकस्मिक अवतरण गरिएको छ । आइतबार ८ बजे उडेको जहाजमा खराबी देखिएपछि ७ मिनेटमा पोखरा विमानस्थलमै अवतरण गरिएको छ ।

जहाजले पोखराको आकाशमा एक फन्को मारेको थियो । १८ यात्रु लिएर उडेको जहाज केहिबेरमै पाइलटले खराबीको सङ्केत दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *