प्रदीप पौडेलले तनहुँ २ मा दर्ता गरे नाम

पोखरा । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न नाम दर्ता गरेका छन् । उनी यसअघि प्रदेशसभामा उठेका थिए । अहिले प्रतिनिधिसभामा उनले आकांक्षा देखाएका हुन् ।

पौडेलसँगै प्रतिनिधिसभामा केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जीतप्रकाश आलेले दाबी गरेका छन् ।

क्षेत्रीय समितिमा बुझाइएको उक्त नाममा थप छलफल गरेर आवश्यक राय सहित जिल्ला समितिमा पेस हुनेछ ।

जिल्लाले राय दिएपछि प्रदेश हुँदै केन्द्रीय समितिमा नाम पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + three =