गण्डकी
साढे ४ सय मतदाता भएकाे पालिकाकाे निर्वाचन सम्पन्न गर्न डेढ सय कर्मचारी खटाइयो
पालिकाको निर्वाचन गराउन ९ जना निर्वाचन कार्यालयका कर्मचारी छन् भने प्रत्येक बुथमा ७ जनाका...
मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार
उम्मेदवारले चुनावी घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि अभियान चलाएका छन् ।
पोखरामा जनप्रतिनिधि आएपछि ५ वर्षको प्रगति सार्वजनिक
महानगरले पूर्वाधार र सामाजिक क्षेत्रमा गरेका प्रगतिको विवरण पुस्तकमा समेटिएको छ ।
आचारसंहिता विपरीत मुख्यमन्त्री र मन्त्री पार्टीको प्रचारमा
गण्डकीका मुख्यमन्त्री र सामाजिक विकास मन्त्री पार्टीको प्रचारमा सहभागी भए ।
एमालेले टिकट नदिएपछि राप्रपाबाट पालिका अध्यक्षमा उम्मेदवारी
एमालेका पालिका पूर्व अध्यक्ष होमबहादुर थापाले टिकट दाबी गरेका थिए ।
गोरखा नगरपालिकामा एकीकृत समाजवादीले कांग्रेसलाई सघाउने, उम्मेदवारी फिर्ता
गोरखाको मेयरमा कांग्रेसबाट राजनराज पन्त र उपमेयरमा मसलीमाया थोकर (सपना पुन) उम्मेदवार छन् ।
घरमा नभेटिएपछि खेतबारीमै पुगेर मत माग्दै उम्मेदवार
खेतबारी र गोठाला गएका कृषकलाई भेट्दै मत माग्न व्यस्त उम्मेदवार...
पोखरामा एकीकृत समाजवादीको रणनीति : सबै छोडेर मेयर जित्ने
विशेषगरी कांग्रेस र माओवादीले धेरै वडामा उम्मेदवार उठाएका हुन् ।
बजेटको तयारीमा गण्डकी सरकार, विज्ञबाट लियाे सुझाव
सरकारले यसअघि प्रदेशमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, मन्त्री तथा सचिवहरूसँग बजेटका बारेमा...
जग्गा अभावका कारण प्रदेश गौरवका योजनामा अवरोध -मुख्यमन्त्री पोखरेल
फेवातालमा फुटट्र्याक निर्माण गर्न सके पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने...
बागलुङमा चुनावी सुरक्षा चुस्त
मतदानको दिन नजिकिँदै जाँदा चुनावी माहोल थप गर्माएको अवस्थामा चुनावी सुरक्षालाई थप चुस्त...
तनहुँमा मतदाताको गुनासो, ‘मत हाल्ने तरिका सिकाउन कोही आएनन्’
भोट दिनुस् भन्दै आउँछन्, मतदान गर्ने तरिकाबारे पनि सिकाए मत बदर हुँदैनथ्यो होला कि!...
बाबुरामको गृहनगरमा भत्कियो गठबन्धन, जसपा-कांग्रेस छुट्टाछुट्टै चुनाव लड्ने
गोरखामा अन्ततः जसपा-कांग्रेस गठबन्धन टुटेको छ ।
पोखराको गठबन्धन : टाउको एउटै, वडाभरि प्रतिस्पर्धा
पोखराको मेयर र उपमेयरमा गठबन्धन दलबीच साझेदारी छ ।
महेन्द्रनगरस्थित होटेलमा एक युवक मृतावस्थामा फेला
२१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा मृतावस्थामा फेला परेका हुन्...
प्रदेश प्रहरीको रणनीतिक योजनाको मस्यौदा मुख्यमन्त्रीलाई हस्तान्तरण
मस्यौदामा सात रणनीतिक लक्ष्य निर्धारण गरी सो लक्ष्य प्राप्तिका लागि कार्ययोजनासमेत तयार गरिएको छ...
निर्वाचन कार्यालयले खोस्यो चुनावमा प्रयोग भएका माइक
अधिकांश माइकहरू ठूला राजनीतिक पार्टीका छन् ।
पालुङटारमा कँडेलले भने : जसपाले भोट हाल्छ भन्ने के ग्यारेन्टी छ ?
उनले कांग्रेसलाई शून्य बनाउने गरी आफूले सम्झौता कुनै हालतमा नगर्ने अडान दोहोर्याएका छन् ।
प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार
हामी कति दिन अरूको भोट बैंक बन्ने? नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु...
आचारसंहिता उल्लङ्घनका उजुरी बढे; अनुगमनका लागि प्रहरी परिचालन
निर्वाचन स्वच्छ र मर्यादित बनाउन आचारसंहिताको पालनामा कडाइ गर्छौँ...

