फिचर
मण्डलामा प्रेमिल नाटक ‘आवर्ती’को मञ्चन सुरु (तस्बिरहरू)
के अब मृत्यु पछिको गन्तव्यमा चाहिँ स्वप्न र आवर्ती एक हुन्छन् त ?
लन्डनबाट फर्किएका युवाको ‘स्केट किङडम’ : कति सुरक्षित ?
स्केट किङडम’ मार्फत धेरै मानिसहरूलाई स्केट सिकाएर भक्तपुरलाई एक ‘स्पोर्ट हब’ बनाउने उद्देश्य छ...
शिवभक्तिमा रम्यो साउनको अन्तिम सोमबार (तस्बिरहरु)
यो महिना र विशेषगरी सोमबार शिव र पार्वती दुवैको कृपा प्राप्त गर्नका लागि उत्तम...
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको सम्मेलन प्रधानमन्त्री ओली (तस्बिरहरु)
उनले अल्पविकसित मुलुक (एलडिसी) समूहका तर्फबाट समेत सम्मेलनमा सम्बोधन गर्ने छन् ।
पग्लँदै हिमाल, सुक्दै जीवन : जलवायु संकटमा नेपाल
अहिले हाम्रो देश केवल राजनीतिक वा आर्थिक रूपमा मात्र होइन, वातावरणीय रूपमा पनि सङ्कटग्रस्त...
मधेसमा संरक्षण पोखरीको महत्त्व (तस्बिरहरू)
काठमाडौँ । लामो समयसम्म वर्षा नभएर सुख्खा बनेको मधेस प्रदेशमा अहिले संरक्षण पोखरीहरूको महत्त्व...
पशुपतिमा साउने पहिलो सोमबार भक्तजनको घुइँचो (तस्बिरहरु)
खाली खुट्टा र भक्तिभावले ओतप्रोत अनुहारहरू भगवान् शिवप्रतिको आस्थाको प्रतीक बनेका देखिन्थे ।
पहिचानबिनाको जीवनः नागरिकता बिना अस्तित्व खोज्दै विनिता
उमेरले ३० वर्ष पुगिसकेकी विनितासँग नागरिकता प्रमाणपत्र छैन, घर छैन, परिचय खुलाउने कुनै आधिकारिक...
रोशीको कहरमा बिलाएको बीपी राजमार्ग : वर्ष बित्यो, जोखिम उस्तै (तस्बिरहरु)
मध्यपहाडको जीवनरेखा मानिने बीपी राजमार्ग तहसनहस भएको १ वर्ष बितिसक्दा पनि घाउ आलै छ,...
मण्डलामा नाटक ‘हत्या’ : अपराध र मनोविज्ञानको गहिरो बहस (तस्बिरहरु)
मनोवैज्ञानिक थ्रिलर र गम्भीर विषयवस्तुमा रुचि राख्ने दर्शकका लागि ‘हत्या’ एक उत्कृष्ट नाट्य अनुभव...
शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’ (तस्बिरहरु)
काठमाडौं । काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’ मञ्चन भैरहेको छ । रङ्गकर्मी...
जहाँ ‘किरा कोर्दा’ गाउँ सुनसान हुन्छ (तस्बिरहरु)
मुख्य आयआर्जनको स्रोत नै यार्सा भएकाले मुगुका अधिकांश गाउँहरु अहिले सुनसान प्राय छन् ।...
शिद्ध गुफा भित्रका आकृति (तस्बिरहरु)
तनहुँको पृथ्वी राजमार्ग विमलनगरमा पर्छ नेपालकै ठूलो दाबी गरिएको शिद्ध गुफा । जहाँ हरेक...
शिल्पी थिएटरमा नाटक ‘लस्ट एन्ड फाउन्ड’ (तस्बिरहरु)
काठमाडौं । काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘लस्ट एन्ड फाउन्ड’ प्रदर्शन भइरहेको छ ।...
चर्चित फुटबलर रोबर्टो कार्लोस नेपालमा (तस्बिरहरु)
विश्वकप विजेता रोबर्टो कार्लोसको उपस्थितिले नेपाली फुटबल प्रेमीहरूमा उत्साह थपिएको छ ।
ढकमक्क जाकारान्डा (तस्बिरहरू)
काठमाडौं । राजधानीका धेरै सडक किनारामा जाकारान्डा फूल फुलेर बाटोहरू सुन्दर देखिएको छ ।...
सुरेश रजकको १३ औँ दिनको पुन्य तिथिमा द्विप प्रज्वलन (तस्बिरहरू)
स्वर्गीय पत्रकार सुरेश रजकको १३ औ दिनको पुन्य तिथिमा द्विप प्रज्वलन गरिएको छ ।
तरकारी खेतदेखि उस्सु प्रशिक्षकसम्म : बुद्धमानको प्रेरणादायी यात्रा (भिडिओ)
काठमाडौँ । हाम्रा समाजका एक प्रेरक पात्र हुन् ३१ वर्षीय बुद्धमान तामाङ । उनी...
आज स्ववियु निर्वाचन : कतै मतदान, कतै स्थगित (तस्बिरहरु)
विगतका वर्षहरूमा जस्तै यसपटक पनि कतिपय क्याम्पसमा निर्वाचन प्रक्रिया विवादरहित हुन सकेन ।
सारङ्गीको धुनमा पहिचान खोजिरहेका रवि र नवीन (भिडिओ)
घोराही-११ का दुई युवा गन्धर्वहरू उपत्यकाका सार्वजनिक यातायातहरूमा सारङ्गी बजाउँदै जीविकोपार्जन गर्छन् ।

