फिचर

गाउँलेसँग गरेका वाचाले निदाउन नदिएपछि काठमाडौँ छिरेकी अमृता

‘आफूले वडाबासीसमक्ष गरेका वाचा त पूरा गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई निदाउन दिएन ।’

शहरमै विद्यार्थीसम्म पुगेन अनलाइन शिक्षा

‘हामी इन्टरनेट नभएका र मोबाइल नभएकाहरूले त पढ्नै नपाउने रहेछौँ,’ सिर्जनाले भनिन् ।

राष्ट्रिय ध्वजावाहकको बेहाल : कर्मचारी ८० दिनदेखि काम रोकेर धर्नामा

निगम बोर्डले मन्त्रालयलाई पठाएपछि निगमलाई निजीकरण गर्न लागेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

विवाहकै लागि नेपाल आए दुई विदेशी, गरे हिन्दु परम्परा अनुसार विवाह

पण्डितले पाठ गरिरहेका, माछापुच्छ्रे र अन्नपूर्णलाई साक्षी राखेर सिन्दूर हालेपछि सकियो दुई विदेशीबिचको बिहे...

एक्लाएक्लै काम गर्दागर्दै जन्मिएको एक एक पाइला

काठमाडौँ । दुःख परेका बेला कसैले सहयोग गरिदेओस् भन्ने चाहना धेरैलाई हुन्छ, केहीलाई भने...

२२ दिनदेखि सडकमै पहिरो पीडित, न राहत न पुनः स्थापना

घरसमेत जोखिममा परेपछि सडकमा आएर बस्नुको विकल्प नरहेको उनको दुखेसो छ ।

भगवान् बनाउने मान्छे

मूर्ति बनाउँदा स्वरूप बिग्रेको अवस्थामा सपनामा ‘भगवान्’ देखिने र यसरी बनाउनु भनेर मार्गदर्शन गर्ने...

१६ वर्षपछि सत्ताबाट बाहिरिँदै मर्केल : यस्तो छ उनको करियर चित्र

चुनावी परिणामपछि आउने नयाँ चान्सलरलाई उनले पद हस्तान्तरण गरेर जर्मनीको राजनीतिक मूलधारबाट बाहिरिनेछिन् ।

जीवनका पाना : द शो मस्ट गो अन… 

कुनै मोडमा उभिएर जति नै विगत पर्ख तिमी, अहँ ! विगत फर्किँदैन ।

मोटोपना कम गर्न इन्टरमिटेन्ट फास्टिङ

इन्टरमिटेन्ट फास्टिङ गर्दा एक दिनभरिमा कुन समयमा खाने भन्ने निश्चित गर्नुपर्छ‚ जसले शरीरमा जमेको...

जमिनमा कङ्क्रिट, छतमा तरकारी 

खेती गर्ने जमिन नभएपछि केही जाँगरिला किसानहरूले भने घरको छतमै तरकारी र फलफूल फलाउन...

झरीमा पनि फुर्सद नपाउने ७० वर्षीय सडक मजदुरको कथा 

७० वर्षीय रामबहादुर भुजेल बिहान ८ बजे नै धनकुटा नगरपालिका-६ को पात्ले खोला...

ऋषिपञ्चमी स्नान र पूजा (तस्बिरहरु)

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू...

मधुर स्वरका मनमौजी शिशिर

संगीत सिकेर यो क्षेत्रमा लागेका शिशिर धेरै जनाका संगीतका गुरू पनि हुन् ।

सन्दर्भ बीपीको जन्मदिन : आमाको पेटबाटै विद्रोह

एउटा युगको अन्त्य गरी विश्वलाई नयाँ बाटोतर्फ डोर्‍याउने प्रथम विश्वयुद्ध सुरू भएको पहिलो महिनामै...

एमसीसी : नबनोस् ‘ईगो’, नलम्बियाेस् विवाद

विवादले गर्दा परियोजना कार्यान्वयनमा लान १४ महिना ढिला भइसकेको छ । अझै के हुन्छ...

मैले फुटबल खेलेँ, मलाई बुबाले खेलाउनुभयो

भनिरहनै पर्दैन, बाल्यकाल र खेल मोहबारे । खेल्न मन लाग्नेमात्र होइन‚ खेल्नैमात्र पाइयोस् भन्ने...

चर्खाजस्तो जीवन 

रहर त उनलाई पनि अरूजस्तै हिँड्ने/डुल्ने, खेल्ने थियो‚ तर परिस्थिति काबुबाहिरको आइदियो ।

वामदेवको ढुलमुल !

एमाले फुट्न नदिने भनेर एकता अभियान घोषणा गरेका उनीसँग एकाधबाहेक नेताको साथ नभएपनि उनी...

हराएको ३३ वर्षपछि लोकुनको उद्धार, भाषासमेत भुले

काम गर्न गएको केही समयपछि उनी परिवारको सम्पर्कबाट विच्छेद भए ।

1 2 20 21 22 30 31