फिचर

जहाँ भोकमरी टार्न आफ्नै सन्तान बिक्री गरिन्छ

काठमाडौँ । जब हामी हेरात सहरबाट बाहिर निस्कियौँ‚ भिडभाडयुक्त सडकपछि एउटा अर्को सडक भेटियो...

सुदूरपश्चिमकै अग्रणी किसान अवस्थी : देशभर पुर्‍याउँछन् उत्पादन

पालमै सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरणका पात्र बनेका छन् अवस्थी ।

तिहारमा व्यस्त असन बजार (तस्बिरहरू)

काठमाडौँको पुरानो बजार भोटाहिटी, असन, इन्द्रचोकजस्ता क्षेत्रहरू अहिले तिहारले गर्दा मानिसको भीडले भरिएका छन्...

फूलसँगै जीवन बिताइरहेका बाबु-छोरा

ढकमक्क गोदावरी फूलले भरिएको स्टलमा फोटो खिच्ने र फूल किन्नेको घुइँचो छ ।

हिम्मतिला हिक्मत

भर्खरै यात्रा शुरु गर्दै गरेकाले पनि अहिले नै महत्त्वाकाङ्क्षा पाल्न नहुने उनको बुझाइ छ...

कति महत्त्वपूर्ण छ कोप २६, के-के छन् एजेण्डा ? 

स्कटल्यान्डको ग्लास्गोमा आजबाट संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन (कोप-२६) शुरु हुँदैछ ।

विराटनगर-धरान ६ लेन सडक: ८ वर्षमा ८ अर्बको ठेक्का, एउटै काम सकिएन

रानी क्षेत्रको म्याद माघ महिनासम्म रहेपनि अन्य सबै ठेकेदार कम्पनीको म्याद सकिएको छ ।

महामारीले कसरी हामीलाई साहसिक पियक्कड बनायो ?

चलनचल्तीका मदिराभन्दा नसुनिएका र नचिनिएका मदिराको अस्वाभाविक व्यापार बढेको छ ।

जलवायु परिवर्तनमा पर्यावरणमैत्री यौनको भूमिका कस्तो हुन्छ ?

हामीले गर्ने कार्बन उत्सर्जन घटाउन विभिन्न उपायबारे सोच्दा हाम्रो यौन जीवन प्रायः प्राथमिकताको सूचीमा...

तयार हुँदै मखमलीको माला (तस्बिरहरू)

तिहार नजिकिएसँगै गुण्डुमा मखमली फूल टिप्न किसानहरूलाई भ्याई नभ्याई हुन थालेको छ ।

‘बरु राहत चाहिँदैन, डुबान रोकिदेऊ’

धनगढी । बेमौसमी वर्षासँगै कर्णाली नदीमा आएको बाढीले घरबाट विस्थापित भएका कैलालीको टीकापुर नगरपालिका-...

बालबालिकालाई भिटामिन ए (तस्बिरहरू)

कार्तिक ८ गतेसम्म ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी र बाल भिटा पनि खुवाइने...

बागमती सफाइ र सौन्दर्यीकरणमा ३ अर्ब ५४ करोड बजेट, के-के हुँदैछ काम ?

यदि नदीमा फोहोर नै फालेको अवस्थामा नागरिकलाई समाते पनि कारबाहीको अधिकार समितिलाई छैन ।

पत्रकारितामा अजयको दोस्रो इनिङ्स

अफगानिस्तानबाट बिदा भएर नेपाल फर्कँदा अजयलाई सञ्चारकर्ममा फेरि जोडिन्छु भन्ने दश मनमा एक मन...

स्क्विड गेम : विश्वभर बढ्दै कोरियाली ड्रामाको लत 

काठमाडौँ । यदि कसैलाई स्क्विड गेम हेरेपछि आफूले बच्चामा खेलेको खेल सम्झिएर खुसी लाग्नुको सट्टा...

विकासको व्यथा: चिन्तामा हिमालबासी

हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका धेरैजसो ठाउँ सँधैजसो हिउँले ढाकिन्थे, दशक अघिसम्म ।

दसैँमा सुनसान काठमाडौँ (तस्बिरहरू)

अहिले काठमाडौँका चौडा सडकहरूमा सीमित सवारीसाधन तथा केही मान्छेहरूको मात्रै चहलपहल देखिन्छ ।

दसैंमा योगेश्वरको ‘दसैं नै हो कि यो मेरो दशा…’

दसैं नै हो कि यो मेरो दशा फर्की आएको । वर्ष नै पिच्छे किन यो...

पूर्णिमाको यात्रा : चुल्होदेखि चुचुरोसम्म

‘बेसक्याम्पको यात्रा छिचोल्न निकै सास्ती भएर घोडाको सहारा लिनु परेको मान्छे सगरमाथाको चुचुरोमा पुग्छु...

खुला सीमाले स्थानीयमा त्रास- प्रहरी मारिने ठाउँमा कसरी होस् सुरक्षाको प्रत्याभूति ?

तस्करीले सुरक्षार्थ खटिएका प्रहरी जवान राम साउँद र असई विकको हत्या गरेर केराउ भारततिर...

1 2 10 11 12 22 23