मनोरञ्जन

‘कुनैबेला फिल्म हल छिर्न संघर्ष थियो, अहिले उनको फिल्म हलमा लाग्दैछ’

पुष्कर कार्कीले ‘द एज अफ डार्कनेस’ नाटकमार्फत पहिलो पटक रङ्गमञ्चमा पाइला टेके ।

हामीले खोजेको हिरो ‘१४ पिक्स’को निर्मल पुर्जाजस्तो हैन

...यति बेला हामीलाई चाहिएको हिरो टमी जस्तो हो, दुखले भन्नुपर्छ निर्मल पुर्जा जस्तो हैन...

यो कथा हामीलाई भन्नु थियो, वर्ल्डकप भएकै बेला भन्नु थियो : रामकृष्ण पोखरेल

वर्ल्डकप सकियो तर, त्यहाँ स्टेडियम बनाउँदा बितेका कयौँ मान्छेको सपना हरायो ।

नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना : योद्धा राजकुमारी’

नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना : योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही...

छिमेकी चिनाउने फिल्म

यो टम ह्याङ्सको उत्कृष्ट फिल्ममध्ये एक हैन ।  तर, यसमा केही यस्ता कुरा छन्,...

‘जारी’देखि ‘उनको स्वीटर’सम्म

त्यस बेला परिक्षा लिम्बु झापाको नर्थपोइन्ट स्कुलमा कक्षा तीनमा पढ्थिन् ।

चलचित्र विकास बोर्डमा अध्यक्ष भुवन केसीको एक वर्ष पूरा

काठमाडौँ । गत वर्ष २०७९ साउन ११ गते चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको पदभार...

महागफाडीलाई १५ लाखसहित कार पुरस्कार दिने प्रतियोगिता हुँदै

टेलिभिजन रियालिटी शो महा गफाडी घोषणा गरिएको छ।

यो फिल्म एटम बमको कथा मात्र हैन

के अब पनि आफूले गरेको कामको परिणाम मै पश्चात्ताप गरिरहने हो ? 

बालेनको युट्युब च्यानलमा ‘मह’को ‘अमिलो’ भिडियो

हँसाउन भनेर राखिएका दृश्यहरूले हँसाएका छैनन् बरु महिलाको स्थानलाई गहिरो गरी अवमूल्यन गरेका छन्...

जसलाई संवेदी नाटक लिएर विश्व यात्रा गर्न मन छ

उनको कला यात्राको कथा पनि रोचक छ । 

‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने

आज पर्यटन बोर्डको हलमा एक समारोहको आयोजना गर्दै आगामी संस्करणमा सहभागी हुन झनै फराकिलो...

बाउको मृत्यु चाहने बालकको कथा भन्ने टर्किस सिनेमा

बच्चाहरूको फिल्म बनाउन गाह्रो छ । बच्चाहरूको फिल्म बनाउन सजिलो छ । बच्चाहरूको फिल्ममा...

यस्तो छ छोटो चलचित्र ‘उ गरेर उ गरौँ’ (भिडिओ)

स्थानीय न्यायिक निरूपणको कथामा निर्माण गरेको चलचित्र सार्वजनिक भएको हो । 

अंकिता पुनको ‘माईली’ एल्बम सार्वजनिक, दार्जिलिङबाट सांगीतिक कन्सर्ट सुरु हुँदै

माईली’ गीतबाट चर्चा कमाएकी गायिका अंकिता पुनको सोही नामबाट एल्बम सार्वजनिक भएको छ ।...

‘दि रेड सुटकेस’ साधारण कथाको इमानदार कथावाचन हो : फिडेल देवकोटा

भेनिस फिल्म फेस्टिभलले उनको फिल्म ‘द रेड सुटकेस’ छानेको थाहा पाउँदा फिडेल देवकोटा बर्लिनमा...

शम्भु र गंगाले ल्याए ‘धनकुटा धरान’ (भिडिओसहित)

विराटनगर । पूर्वी पहाड धनकुटा धरानसँग जोडिएर थुप्रै गीत सङ्गीतहरू बनेका छन् र यो...

पूर्वमिस नेपाल माल्भिका सुब्बाले गरिन् श्रीमानसँग सम्बन्ध विच्छेद

पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्।

कविले कवितामार्फत युद्ध लड्न सक्छन् : युक्रेनी अनुवादक बोरिस ड्राल्युक

टिभीमा उनीहरू भन्दैनन् — त्यो अवस्था जुन पृथ्वीभित्र छ,  त्यो अवस्था जुन संवादले नभेट्ने...

भेनिस फिल्म फेस्टिभलमा छानियो नेपाली चलचित्र ‘दि रेड सुटकेस’

अर्को नेपाली कथा भेनिस फिल्म फेस्टिभलमा पुगेको छ । फिडेल देवकोटाद्वारा निर्देशित ‘दि रेड...

1 2 85 86 87 298 299