मनोरञ्जन

प्रकाश सपूतलाई लेखक संघको बधाई, धम्की दिनेलाई चेतावनी

नेपाली लेखक संघले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आव्हान गरेको छ ।

प्रकाश सपूतको गीत ‘पिर’ले छेडेको बहस

नेपाली लोक सांगीतिक बजारमा नाम चलेको गायक हुन् प्रकाश सपूत ।

विवादमा प्रकाश सपूतको ‘पिर…’

प्रकाश सपुतको नयाँ गीत ‘पिर...’ विवादित बनेको छ ।

राजेश हमालले भने- ‘महानगरको मेयर बन्नुपर्छ कि भनेर व्यङ्ग्य गरेको हुँ’

व्यंग्य गर्न ‘काठमाडौंको मेयर बन्नुपर्छ कि क्या हो’ भनेको बताए ।

कुलमानको उज्यालो अभियान कथा बताउने ‘बादलहरु’ (भिडिओ)

काठमाडौँ । उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित...

राजेश हमालले भने- ‘एकचोटी काठमाडौँको मेयर बन्दिनुपर्छ कि क्या हो ?’

नायक राजेश हमालले काठमाडाैँ महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका छन् ।

क्लासिक टेककाे भगिनी कम्पनी काराे फिल्म्सले लियाे ‘लू’ काे कपिराइट

चलचित्र लूको पटकथा पनि नयनराज पाण्डेले नै लेख्ने कारो फिल्म्स प्रालिका प्रबन्ध निर्देशक निशा...

विभेद उन्मुलनका गीत गाउन दलित गायक नै किन ? शिव परियार

उनले यस्ता गीत गैर-उत्पीडितले गाउँदा अझै जनचेतना फैलिने समेत बताएका छन् । जातिय विभेद...

‘पाँचौँ ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्ससमा हुँदै

अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरूबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई अवार्ड पनि प्रदान...

डिशहोमले ‘रगतका कथाहरु’ शीर्षक सिरिज बनाउने

काठमाडौँ । आफ्ना ग्राहकलाई आफ्नै एक्स्लुसिभ च्यानलमार्फत नयाँ नयाँ मनोरन्जनात्मक कार्यक्रम निर्माण तथा प्रशारण...

‘सरकार ! के गरेर खाम, लौन निधो पाम’

सर्टिफिकेट राखेर ऋण झिक्न पाइने सरकारी निर्णय सुनेर बैंकमा पुगेका युवालाई कर्मचारीले धितो/आयस्रोत नभई...

पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

यस सम्बन्धमा आयोगले अनुगमन तथा सूचना सङ्कलन गरिरहेको जनाएको छ ।

अभिनेत्री रेखा थापासहित १४ जना राप्रपा केन्द्रीय सदस्य मनोनीत

काठमाडौँ । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन्...

दुर्गेश थापाले भने- ‘पलसँगको सम्बन्ध जोगाउन नाबालिगमाथिको अन्यायलाई तिलाञ्जली दिन सकिनँ’

नाबालिगलाई न्यायका लागि लड्न आँट र भरोसा दियौँ ।

पल शाह प्रकरणबारे मुख खोल्दै अभिनेत्रीहरू

अभिनेत्री सञ्चिता लुइँटेलले पनि यसबारे बोल्दै सही र गलत छुट्याउने काम अदालतको भएको भन्दै...

नाबालिगकाे संरक्षण कानुनकाे सम्मान हाे : नायिका ऋचा शर्मा

नायिका ऋचा शर्माले नाबालिग संरक्षणकाे जिम्मा राज्यकाे भएकाे बताएकी छन् ।

कोसँग ‘लभ’ छ भन्ने कुरा कानुनलाई मतलब हुनु हुँदैन : रेखा थापा

अभिनेत्री रेखा थापाले २० वर्षमुनिका बालिकाहरूलाई समाजले संरक्षण दिनुपर्ने बताएकी छन् ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ गतेदेखि हुने

काठमाडाैँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण चैत १७ गतेदेखि २१...

पल शाहविरुद्ध गैँडाकाेटमा पनि पर्‍याे बलात्कारकाे जाहेरी

काठमाडाैँ । अभिनेता पल शाहविरुद्ध नवलपुरकाे गैँडाकाेटमा पनि बलात्कारकाे जाहेरी परेकाे छ । १३...

1 2 108 109 110 299 300