कला / संगीत

महिलाको लुगा नाप्ने इन्चिटेपमार्फत ओङ कार वाइले देखाएको शहरको लम्बाई

....मान्छे आफ्नो उपस्थितिमा नहाँसुन् भनेर शहरमा झुट बोलिरहेका हुन्छन् ।

बालेनको कविता : भन्नलाई संसारकै सजिलो

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह कामका कारण जति चर्चामा छन् त्यो भन्दा कम छैनन्...

यस्तो छ प्रकाश सपुतको ‘दमाई महाराज’ (भिडिओ)

गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । 

शिल्पीमा नगरकोटीको ‘ट्रान्जिट’ (तस्बिरहरू)

नाटकमा यात्रा गर्ने यात्रुहरू बिच घटेको घटनाको दृश्य देखाउन खोजिएको छ । 

डिजे राजु जन्माएको ३८ वर्ष पुरानो ‘रथ चाइल्ड’ ब्याण्ड

.....त्यही बेला उनले ‘च्याङ्बा ओई च्याङ्बा’ गीत थाहा पाए । 

‘उदास कविताहरू’

एम क्युब आर्ट ग्यालरीमा बाह्र जना युवा कलाकारहरूको प्रदर्शनी भइराखेको थियो  । त्यसबारे इन्स्टाग्राममा...

आफूतिर फर्किन सघाउने संवेदी नाटक ‘चक्र’ जसमा दर्शक नै कलाकार हुन्

मण्डला थिएटरमा रामहरि ढकाल निर्देशित संवेदी नाटक ‘चक्र’ मञ्चन सुरु भएको छ । यो...

यजुले बाँसुरी रोजेकी थिइनन्

बाँसुरी बजाउँदा र दिनहुँ अभ्यास गर्दा उनलाई सन्तुष्टि महसुस हुन्थ्यो, बाँसुरी साथी भइरह्यो । 

बच्चा जसरी सोच्न सिकाउने टम ह्याङ्सको फिल्म

रिपोर्टर उनको सेटमा पुग्दा उनी रिसाएको एक बालकसँग बोलिरहेका हुन्छन् ।

एयरहोस्टेस बन्न चाहन्थिन्, तर बेस गिटारिस्ट बनिन्

रेनु स्याङ्बो आज नेपालको सङ्गीत क्षेत्रमा व्यावसायिक बेस गिटारिस्ट बनेकी हुन् ।

सोच्न नसक्ने मेयरको कथा भन्दै ‘एलिस एण्ड द मेयर’ले गरेको राजनैतिक बहस

डिसेन्सीको कुरा उठाउँदा मेयर सोध्छन् ‘कमन डिसेन्सी’ भनेको के हो ?

शिल्पीमा ‘सावित्रीको बाख्रो’ (तस्बिरहरू)

‘सावित्रीको बाख्रो’ कथाकार भवानी भिक्षुको मनोवैज्ञानिक कथा हो ।

बगान हेरेर रोइरहेका दर्शकसामु कलाकार पुग्दा…

चलचित्र हेर्दा हेर्दा रोइरहेका दर्शकले आफ्नै अगाडि कलाकारहरू देख्दा देखिएको दृश्य अकल्पनीय थियो ।

कलाकारको गुनासो- मिडिया देख्दा बन्दुक तेर्स्याएझैँ लाग्छ (भिडिओ)

मिडिया भन्नेबित्तिकै पहिला त फ्रेण्ड्ली, रमाइलो लाग्थ्यो, अहिले त बन्दुक तेर्स्याएजस्तो लाग्छ ।

‘भोजपुरी भाषा त बुझ्नुहुन्छ नि ?’

कलाकारहरूको हाउभाउले नै के भइराखेको छ भनेर अनुमान लगाउने प्रयास गरेँ । 

‘बिस्तारै बिस्तारै’ गायक रोहित जोन भन्छन्- ‘बजारमा टिक्नको लागि गीत बनाउँदिन’

....त्यो बेला रोहित जोन क्षेत्री काठमाडौँका थुप्रै रेष्टुरेन्टहरूमा गाउने गर्थे । 

परिवारको जरा खोज्दै मध्यपूर्व आएका दिदी भाइको कथा भन्ने सिनेमा

पहिला दिदी मध्यपूर्व जान्छिन् । उनी गएको बेला त्यहाँ गृहयुद्ध चलिरहेको छ । फिल्मले...

आँचलले मलाई केही भनेको छैन, नबुझी गाली नगर्नुस् : दयाहाङ

सत्यतथ्य नबुझी आँचललाई पनि गाली गलौच नगर्न सबैमा आग्रह गर्दछु ।

गायक रविन तामाङलाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)

सङ्गीत तथा नाट्य एकेडेमीमा राखिएको उनको पार्थिवमा श्रद्धाञ्जली अर्पण गरिएको हो ।

टाइट्यानिकसँगै डुबेको अर्को ‘जहाज’

भौतिक टाइट्यानिक त डुब्यो नै । सँगै ब्रिटिस विस्तारवाद, आतंक र शक्ति महिमाको टाइट्यानिक...

1 2 16 17 18 83 84