अर्थ समाचार

अघिल्लो सरकारले बढाएको सार्वजनिक यातायातको भाडा आजदेखि लागू

काठमाडौं । अघिल्लो सरकारले बढाएको भाडा आजदेखि लागू भएको छ । बुधबार सूचना जारी...

अर्थमन्त्रीको निर्देशन– ‘काम छोडी चाकडीमा नआउनू’

काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले काम छोडेर चाकडीमा नआउन कर्मचारीलाई आग्रह गरेका छन् ।...

कालीगण्डकी–तिनाउ डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको कामकारवाही अघि नबढाउन सरकारको नाममा अन्तरिम आदेश...

नवनियुक्त अर्थमन्त्री शर्माद्वारा खोप खरिद गर्न ५ अर्बको सहमति प्रदान

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँको...

जनतालाई बिजुली र जमिनमा सिँचाई पुर्याउन मन्त्री भुसालको जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले सबै जनतालाई बिजुली र सबै...

थलिएको अर्थतन्त्र उकास्ने चुनौती अर्थमन्त्री शर्मालाई

अर्थमन्त्रीका रुपमा जनार्दन शर्माको परीक्षा सुरु भएको छ । यस अघि गृह र उर्जा...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ३००...

अब स्नात्तक उत्तीर्ण महिलालाई ५१ हजार भत्ता

छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७८-०७९ देखि लागू हुने...

साउनबाट न्युनतम पारिश्रमिक लागू गर्न उद्योग निर्वाध सञ्चालको माग

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू हुने गरी कायम गरेको न्युनतम पारिश्रमिक कार्यान्वयन...

प्रदेश २ : न मन्त्री, न बजेट !

ती मन्त्रालयहरू अहिले मुख्यमन्त्री लालबाबु राउतले आफ्नै मातहतमा राखेका छन् ।

उपप्रधानमन्त्री पौडेललाई ४ मन्त्रालयले गरे विदाई

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ४ ओटा मन्त्रालयले छुट्टै छुट्टै कार्यक्रम राखेर...

प्रदेश २ : मुख्यमन्त्रीको प्रतिबद्धतापछि प्रदेशसभा सुचारु

जनकपुरधाम । दुई दिनदेखि अवरुद्ध प्रदेश २ को प्रदेश सभा बैठक मुख्यमन्त्रीको प्रतिबद्धतापछि मंगलबारदेखि...

आर्थिक वर्ष सकिन ३ दिन बाँकी, पूँजीगत खर्च ५७ प्रतिशत मात्र

चालू आर्थिक वर्ष २०७७/७८ सकिन जम्मा ३ दिन बाँकी हुँदा पूँजीगत खर्च बल्ल ५७...

बैंकका कर्मचारीलाई क्लोजिङसँगै सामाजिक सुरक्षा काेषविरूद्ध प्रदर्शनको चटाराे

आर्थिक वर्षको अन्त्य हुनै लाग्दा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई ऋण असुली, ब्याज संकलन...

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा मगंलबार सुनको मूल्य बढेको छ । आज छापावाला सुन तोलामा...

तल्लो अरुण जलविद्युत् आयोजना : दुई वर्षमा डीपीआर, चार वर्षमा निर्माण

कुल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विद्युत्...

माई सेकेन्ड टिचरद्वारा २० जना कलाकार माग

काठमाडौं । ई-लर्निङ प्लेटफर्म माई सेकेन्ड टिचरले २० जना कलाकार मागेको छ । कम्पनीले...

वायु सेवा निगम निजीकरणको विराेधमा बाबुराम, लगाए यस्तो आरोप

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले आफ्ना...

चन्द्रनिगाहपुर सौर्य विद्युतको ४ मेगावाट राष्ट्रिय प्रसारणमा

काठमाडौं । चन्द्रनिगाहापुर सौर्य विद्युत् आयोजनाको ४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ...

महासंघ र चेम्बरद्वारा रेल सेवा सम्झौता संशोधनको स्वागत

काठमाडौं । बहुप्रतिक्षित नेपाल र भारत बीचको रेल सेवा सम्झौतामा शंसोधन भएकोप्रति नेपाल उद्योग...

1 2 612 613 614 730 731