अर्थ समाचार

किन देखियो राष्ट्रिय गौरवका आयोजनामा समस्या ?

यो विषय अरुले नभई स्वयं सरकारी निकायले गरेको अध्ययनमा पाइएको छ ।

नेपाली सेना र युनिलिभरको सहकार्यमा कञ्चनजङ्घाबाट १५ टन फोहोर संकलन

काठमाडौँ । नेपाली सेना र युनिलिभरको सहकार्यमा कञ्चनजङ्घा हिमालबाट १५ टन फोहोर संकलन गरिएको...

नेपाल चेम्बर एक्स्पो २०२२ असार २ गतेदेखि भृकुटीमण्डपमा

काठमाडौँ । नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया र आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिँदै...

अन्तर्राष्ट्रियस्तरको विद्युत वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण हुँदै

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा...

स्वदेश फर्केका श्रमिकको पुनः एकीकरण गर्न स्वीट्जरल्याण्डले ८६ करोड दिने

काठमाडौँ । वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई पुनः एकीककरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले...

सेयर बजार सुधार्न अर्थमन्त्री र गभर्नरबीच छलफल, अध्ययन समिति गठन

काठमाडौँ । पुँजी बजारको बर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको अर्थमन्त्री...

विद्युतीय माध्यमबाट बीजक जारी गर्नेबारे परामर्श

काठमाडौँ । विद्युतीय माध्यमबाट बीजक (ई–बिलिङ) जारी गर्ने विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आन्तरिक...

प्रदेश १ का व्यवसायीको सडक आन्दोलन गर्ने चेतावनी

उद्योगी व्यवसायीले आजै मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनुका साथै प्रदेश १ उद्योग,...

स्वदेश फर्किएका श्रमिकको पुनः एकीकरणमा स्विट्जरल्याण्ड सरकारद्वारा ८६ करोड सहयोग

स्वदेश फर्किएका श्रमिकको पुनः एकीकरण गरी उनीहरूसँग भएको ज्ञान, सीप, पूँजी, अनुभवको सदुपयोग गर्दै...

धितोपत्र बोर्डको प्रतिबद्धताः बुक बिल्डिङ विधि पारदर्शी बनाएर बजारमा ल्याइने

बुक बिल्डिङ विधिमा अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेको ‘अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम’ आउने दाबी...

सेयरबजारमा देखिएका समस्या समाधानका लागि सुझाव समिति गठन

उनले स्वचालित कारोबार प्रणालीलाई विश्वनीयता बनाउनुपर्ने र सहज रूपमा कारोबारको अवस्था सिर्जना गर्नुपर्ने जिकिर...

नबिल बैंकले काठमाडाैँका १८ वटा शाखामा सार्वजनिक शाैचालय सञ्चालन गर्ने

शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गर्नेछ ।

कञ्चनपुरको बेलौरीमा निर्धारित समयभित्र कर नबुझाए सेवा रोक्का गरिने

कर बुझाउनका लागि नगरपालिकाले आगामी असारको २० गतेसम्म समय सीमा तोकेको छ...

सुदूरपश्चिमका सात जिल्लामा टेलिफोन र इन्टरनेट बन्द

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल...

भदौ मसान्तसम्म सडक खन्न नपाइने (सूचनासहित)

सडक विभागले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको हो ।

‘आइएमई पे’ मार्फत ‘फुडमान्डु’को भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ अन्तर्गत सञ्चालित ‘आइएमई पे’ र...

विद्युतीय गाडीको भन्सार महसुल नबढाउन नाडाकाे माग

काठमाडौँ । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले २०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनको...

नेपालमा लगानी गर्न चिलीलाई चेम्बरको आग्रह

"हामी सरकारी र निजी क्षेत्रबीचको सहकार्यमार्फत चिलीसँग आर्थिक सम्बन्ध थप बलियो र प्रभावकारी बनाउन...

नेपालमा लगानी गर्न चिली इच्छुक

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ । नेपाल...

लुम्बिनी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता

काठमाडौँ । लुम्बिनी विकास बैंकले पोखराको अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहकलाई केबुलकार सेवामा छुट दिन...

1 2 505 506 507 734 735