अर्थ समाचार

‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग

कठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’...

हिमालयन डिष्टिलरीद्वारा समता शैक्षिक गुठीलाई २५ लाखको सहयोग

काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ...

एनएमबि बैंकद्वारा नागार्जुनमा वृक्षारोपण, वातावरण सरंक्षणमा जोड

काठमाडौँ । एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसर...

अघि बढ्यो तामाकोशी पाँचौं, १६ अर्ब ४५ करोड लगानी स्वीकृत

काठमाडौँ । गत असारदेखि सञ्चालनमा आएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीले नेपालको...

पोखरामा विश्वस्तरीय वैज्ञानिक सम्मेलन गरिने

पोखरा । गण्डकी सरकारले आउँदो वर्ष पोखरामा वैज्ञानिक सम्मेलन गर्ने भएको छ । नीति...

‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको...

राप्ती हाइड्रोको आइपिओ खुला

सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख...

चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना ?

आश नै मारिसकेको परियोजना अब त बन्ला कि भन्ने आश पलाएर गएको हाे ।...

आम्दानीअनुसार तपाईंले कति तिर्नुपर्छ कर ? (करकाे दरसहित)

विदेशस्थित कूटनीतिक नियोगका कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट...

सेयर बजार सुधारकाे माग गर्दै धिताेपत्र बाेर्डलाई ज्ञापन, माग पूरा नभए कडा आन्दोलन

सेयर बजारका लगानीकर्ताले आफूहरूको मागप्रति चासो नदेखाए कडा आन्दोलन गर्ने चेतवनी दिएका छन् ।

नेपाल लाइफद्वारा शिक्षण अस्पताललाई १०० वटा ह्वीलचियर प्रदान

काठमडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय...

घाटा बजेटले त्रसित सरकार, स्राेत सुनिश्चित गर्ने आधार खोजिँदै

पछिल्लो २ आर्थिक वर्षको स्रोत परिचालनको अवस्था ऋणात्मक भएपछि स्रोत कम हुँदा अघिल्ला आर्थिक...

बजेटले निजी क्षेत्रको धेरैजसो माग सम्बोधन गरेको छ : अध्यक्ष गोल्छा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक वर्ष २०७९/८० को बजेटले...

साताको पहिलो काराेबार दिन झण्डै १३ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक ओरालो लागेको छ ।...

इसेवाबाट मेट लाइफको प्रिमियम तिर्दा एक हजारसम्म छुट पाइने

काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केबलकारमा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारको सेवामा १० प्रतिशतसम्म छुट पाउने...

कामना सेवा विकास बैंकद्वारा डिजिटल बैकिङ्ग प्रवर्द्धन सुरु

काठमाडौँ । कामना सेवा विकास बैंकले ग्राहकलाई डिजिटल बैंकिङ्गसम्बन्धी जानकारी तथा यसको उचित प्रयोगसम्बन्धी...

रक्सी उद्योगमा आगलागी हुँदा ३ करोड बराबरको क्षति

मारभट्टी बजारस्थित मनसुन वाइन ईण्डष्ट्रिजमा आगलागी भएको हो ।

राजश्व वृद्धि हुने आधार देखिएन: महासचिव पोखरेल

आर्थिक वृद्धिदरको सरकारी लक्ष्य पूरा हुने वस्तुगत आधार छैन...

तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहका सरकारको सहकार्यमा पछि परेका प्रदेशहरूको तीव्र विकासका...

1 2 506 507 508 734 735