अर्थ समाचार

कुचो कर्म : सामान्य काम, असामान्य कमाइ

कुचो सप्लायर्स कम्पनीका मजदुरले दैनिक २ हजार रुपैयाँसम्म कमाउने गरेका छन् ।

वायुसेवा निगमले सञ्चय कोषलाई तिर्यो ७३ करोड

काठमाडाैँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक...

आर्थिक आधार सबल गर्नु सबैको दायित्व : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका...

लोडसेडिङकाे अन्त्य कुलमानले गरे कि माओवादीले ?  

काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले निर्माण गरेको भिडियो...

तिहारका लागि तयार अम्रिसोका कुचो (तस्बिरहरु)

नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकिँदै छ । तिहारको लक्ष्मीपूजाका दिन नयाँ अम्रिसोको कुचो...

चर्को ब्याज लिएको भन्दै सुर्खेतका व्यवसायीले गरे ‘बैंक धर्ना’

सुर्खेत । चर्को ब्याजदर विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका सुर्खेतका व्यापारी व्यवसायीहरूले सोमबार बैङ्कहरूमा धर्ना...

प्याराग्लाडिङ उडानमा देशैभर प्रतिबन्ध

सरकारले प्याराग्लाडिङ उडानमा देशै भर अनिश्चितकालिन प्रतिबन्ध लागएको छ ।

दराजले सुरु गर्‍यो दराज क्लब, ग्राहकलाई विशेष फाइदा हुने 

काठमाडौँ । अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बर्शिप प्रोग्राम दराज क्लब सुरु भएको घोषणा...

बन्दिपुरमा हाइक फर क्लाइमेट एक्सन र मेयर फोरम कार्यक्रम

तनहुँ । बन्दिपुर युनेस्को क्लबको आयोजनामा तनहुँको बन्दिपुरमा क्लब सदस्यहरूको फेलोसिप क्याम्प अन्तर्गत युनेस्को...

बूढीगण्डकी आयोजना पुनर्वास तथा पुनःस्थापना एकाइको म्याद १ वर्ष थप (मन्त्रिपरिषद्का निर्णयहरु)

काठमाडौँ । सरकारले नेपाली सेनाका व्य.नं १७७५ सहायक रथी विजय थापाको पदावधि २०८० साल...

आयात प्रतिबन्ध मंसिरमसम्म लम्बियाे

काठमाडौँ । अत्यावश्यकबाहेकका केही वस्तुमा सरकारले लगाएको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिने भएको छ...

टीबीएमद्वारा सुनकोसी–मरिन डाइभर्सनको सुरुङ खन्ने तयारी

टनेल बोरिङ मेसिन(टीबीएम) द्वारा सुनकोसी–मरिन डाइभसर्नन आयोजनाको सुरुङ निर्माण सुरु गर्ने तयारी भएको छ...

सुर्खेतमा बैंकहरुको चर्को ब्याजविरुद्ध विरोध प्रदर्शन (तस्बिरहरू)

सुर्खेत। बैंकहरुले लिएको चर्को ब्याजदरविरुद्ध बिहीबार विभिन्न ब्यबसायिक संघ-संस्थाहरुले सुर्खेतको वीरेन्द्रनगर विरोध प्रदर्शन गरेका...

नेपालको सबै बिजुली किन किन्दैन भारत ?

यसले नेपालको बिजुली खरिदमा भारतले खोजेको के हो भन्ने नेपाली अधिकारीहरूले बुझ्न सकेका छैनन्...

अर्थमन्त्री र गभर्नर अमेरिकामा

वाशिङटन डिसी । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा...

हाइड्रोजन समिटकाे निष्कर्ष : हाइड्राेजन उत्पादनमा ब्लिन्डेड फाइनान्स उपयुक्त

काठमाडौँ । हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापनलगायतका विषयमा मन्थन गर्दै...

हुण्डाईद्वारा विश्वकप २०२२ लक्षित ‘टेष्ट ड्राइभ क्याम्पेन’को विजेता घोषणा

काठमाडौँ । हुण्डाई गाडीहरुको नेपालकालागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि।ले विश्व कप २०२२ लक्षित...

बिजुली निर्यात १ अर्ब युनिट नाघ्यो, प्राधिकरणले कमायाे झण्डै ८ अर्ब

निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको प्राधिकरणले जनाएको छ।

नेप्से १६ अंकले घट्दा कारोबार रकम ५५ करोडमा सीमित

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

लघुवित्तीय संस्थाहरूको ज्यादतीविरूद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

लघुवित्तीय संस्थाहरुले बचतकर्ता तथा ऋणीमाथि ज्यादती गरेको भन्दै मंगलबार माइतीघरमा विरोध प्रदर्शन भएको छ...

1 2 135 136 137 419 420