लुम्बिनी

के कर्णालीमा देखिएको समस्या केन्द्रको ‘साइड् इफेक्ट्’ हो ?

–यसैबीच अहिले कर्णाली प्रदेशको विवादले नेकपा केन्द्रीय वृतको एकापट्टी शङ्का चुलिएको छ ।

बुटवलको कोरोना अस्पतालमा संक्रमित पुरुषको मृत्यु

बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको बिहान ७ः३० बजे मृत्यु भएको हाे...

रुपन्देहीमा कोरोनाले थप चार जनाको ज्यान लियो

कोरोना संक्रमणबाट रुपन्देहीका थप चार जनाको मृत्यु भएको छ । मृतकमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका...

भेरी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

थप दुईजनाको मृत्यु भएसँगै बाँके कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ...

अर्बौंको लगानी गर्याैँ सरकारले बुझेन, सरकारलाई दिएको सबै भवन फिर्ता लिन्छौं

काठमाडौं । करिब ३ वर्ष प्रदेश ५ को अस्थाई राजधानी बुटवलमा बस्यो । आजको...

प्रदेश ५ को राजधानी दाङ, नाम लुम्बिनी सर्वसम्मतले पारित

प्रदेश ५ ले राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी तोकेको छ । प्रदेश सभाको...

प्रदेश ५ को स्थायी राजधानी दाङ दुई तिहाई बढी मतले पारित

काठमाडौं । प्रदेश ५ ले राजधानी दाङको भालुवाङ तोकेको छ । प्रदेश सभाको आज...

‘प्रदेशकाे राजधानी सर्याे भन्दैमा चिन्ता लिनु पर्दैन, बुटवललाई पर्यटकीय राजधानी बनाउँछाैँ’

‘प्रदेशको स्थायी केन्द्र नयाँ ठाउँमा तोकियो भन्दैमा चिन्ता लिनु पर्दैन । लुम्बिनीका सम्पदा क्षेत्रलाई...

ताेडफाेडकाे विषयमा कांग्रेस नेता भन्छन्- ‘कानुनमन्त्रीकाे उत्तेजनात्मक भाषाले त्याे घटना भयाे’

नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले प्रदेश ५ को सोमबारको प्रदेश...

प्रदेश ५ को राजधानी विवाद : तीन सांसदको संशोधन प्रस्ताव

काठमाडौं । प्रदेश ५ को राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी प्रदेश राख्ने...

सुरु भयो प्रदेश ५ को प्रदेशसभा, राजधानी र नामबारे मतदान हुने

प्रदेश ५ को प्रदेशसभा बैठक सुरु भएको छ । आज (सोमबार) १२ बजे सुरु...

‘तथ्यभन्दा लाेकप्रियताकाे पछि मात्रै दाैडिने गल्ती कसैबाट हुनुहुँदैन’

मुख्यमन्त्री र प्रदेश सरकार यसरी निर्णय कार्यान्वयनमा जुटिरहँदा र सांसदहरूले ह्वीपकाे पालना गरी निर्णय...

‘आवेगमा गरिएको व्यवहारले प्रतिपक्षको भूमिका कमजोर बनाउँछ’ गगन थापा

५ नं. प्रदेशको राजधानी दाङ सार्ने निर्णयको विपक्षमा उत्रिएका प्रदेश ५ का कांग्रेस सांसदहरुले...

बुटवल–भैरहवा करिडोरलाई वित्तीय, रूपन्देहीलाई सांस्कृतिक–पर्यटकीय राजधानी बनाइने

काठमाडाैं । प्रदेश ५ काे मन्त्रिपरिषद् बैठकले रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र...

प्रदेश-५: राजधानी र नामकरणको प्रस्तावमा मतदान हुँदै

सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने...

‘जनताको ट्याक्स, नेतालाई रिल्याक्स’

–सांसदहरु सिउद्दिन खा, अष्टभुजा पाठक र बैजनाथ कलवारले जनताको ट्याक्समाथिको मनोमानीले उनीहरुको बुद्धिमता पनि...

प्रदेशकाे राजधानी नहुँदैमा बुटवल किमार्थ पछि पर्दैन

“छ जिल्लामा सीमित अखण्ड लुम्बिनी बिस्तारित भएर १२ जिल्लाकाे बृहत्तर लुम्बिनीमा रूपान्तरण हुँदैछ ।...

प्रदेश नं. ५ राजधानी विवाद : प्रदेश सभा बैठकमा तोडफोड

–भालुवाङलाई राजधानी बनाउने प्रस्ताव प्रदेश सभामा दर्ता भएपछि बुटवल क्षेत्रका स्थानीयले विरोध गरेका थिए...

आक्रोशित सांसदलाई मुख्यमन्त्री पोखरेलको सान्त्वना : ‘बुटवललाई वित्तीय राजधानी बनाउँछु’

–भालुवाङमा संरचनाहरु नबन्दासम्म अस्थायी राजधानी बुटवलमै रहने समेत बताए ।

‘मुख्य मन्त्रीले केपी ओली र प्रचण्डको बैशाखी टेकेर राजधानी सार्ने प्रस्ताव ल्याए’

नेपाली कांग्रेसले प्रदेशका मुख्यमन्त्रीले आफ्नो राजनीतिक स्वार्थमा प्रधानमन्त्री केपी ओली र प्रचण्डको बैशाखी टेकेर...

1 2 48 49 50 62 63