मधेश

मुख्यमन्त्रीलाई कारबाहीको माग गर्दै जनमत पार्टीद्वारा अख्तियार घेराउ

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालय घेराउ...

प्रदेश २ : प्रदेशसभाको पहिलो बैठक सकियो, दोस्रो बैठक आजै बस्ने

जनकपुरधाम । प्रदेश २ प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठक सकिएको छ । आजै दोस्रो...

प्रदेश नं. २ लाई बजेटमा विभेद गरियो : मुख्यमन्त्री राउत

काठमाडौँ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले आफूहरूलाई बजेटमा विभेद...

आजदेखि सोह्र श्राद्ध सकिँदै

महोत्तरी । असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन...

भवानी खापुङ मन्त्री हुने सम्भावना कति ?

विराटनगर । सरकार विस्तारका कुरा चल्नासाथ मन्त्री बन्नेहरूको नाम पनि चर्चामा आउँछ । तर...

अस्पतालमा कार्यरत महिला कर्मचारी मृत फेला

राजविराज-२ की २६ वर्षीया रुवीकुमारी साफी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

सीके राउतका कार्यकर्ताहरूद्वारा जनकपुर उपमहानगरपालिका कार्यालयमा तोडफोड

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ । सोमबार (आज)...

ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

जनकपुरधाम । धनुषामा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ...

जनकपुर बम काण्ड : पूर्व मन्त्री साहको जन्मकैद ७ वर्षमा झर्‍यो

जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट काण्डमा पूर्वमन्त्री सञ्जय साह ‘टकला’लाई राहत...

अख्तियारविरुद्ध जनकपुरमा जसपाको मोटरसाईकल जुलुस

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा गरेको छापामारीविरुद्ध जनता...

सर्पले डसेर बालकको मृत्यु

जलेश्वर । महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ ।...

प्रदेश २ : अख्तियारविरुद्ध जसपाले आन्दोलन गर्ने

जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता...

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री राउतको फोन अख्तियार प्रमुखलाई

जनकपुरधाम । अख्तियारको टोलीले प्रदेश- २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतले...

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, ‘बेटी पढाऊ बेटी बचाऊ’ को कागजात जफत (भिडिओसहित)

जनकपुरधाम । प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

जसपा विभाजनपछि झनै शक्तिशाली लालबाबु सरकार

अहिले प्रदेश नं. २ मा जसपा, कांग्रेस र माओवादी गठबन्धनको संयुक्त सरकार रहेको छ...

असोज २० गते विश्वासको मत लिँदै मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने तयारी गरेका...

हत्या आरोपमा फरार वडाध्यक्षले गरे पाँच महिनापछि आत्मसमर्पण

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको १० जना आरोपितमध्ये वडाध्यक्ष ठाकुरले आत्मसमर्पण गरेका हुन्...

कार्यकाल सकिनै लाग्दा महोत्तरीको एक वडामा पुनः मतगणना 

जिल्लाको मनरा सिस्वा नगरपालिकाको एक वडामा अदालतले पुनः मतगणना गर्न आदेश दिएको हो ।

दलको नेता चयन गर्न लोसपा संसदीय दलको बैठक जनकपुरमा सुरु

जनकपुरधाम । प्रदेश २ मा संसदीय दल नेता चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)...

निष्ठापूर्वक गरिने कठोर पर्व ‘जितिया’ सुरु (तस्बिरहरू)

आज पूजापछि व्रतालुहरूले कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय...

1 2 41 42 43 67 68