कोशी

प्रदेश १ : १३ पालिका प्रमुखमा महिला उम्मेदवार, एमालेबाट मात्र १० जना

गठबन्धन दलभित्र समावेशिताको मुद्दालाई लिएर महिलाहरू आन्दोलित छन् ।

पाख्रीबासका मेयर राईले त्यागे एमाले

मेयर बृषबहादुर राईले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

उपमेयरकी उम्मेदवार कार्कीविरुद्ध उजुरी; भन्छिन्, ‘कुनै पारिश्रमिक लिने पद हैन’

गठबन्धनको तर्फबाट विराटनगरको उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले कार्कीविरुद्ध उजुरी दिएका हुन्...

धनकुटाका तीन वडामा एक मात्र दलित महिला सदस्यको उम्मेदवार

मनोनयन दर्ताका आधारमा मात्र निर्विरोध घोषणा गर्न नमिल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ...

धरानकाे मेयरमा २२ जनाको उम्मेदवारी

धरान उपमहानगरपालिकामा १ सय २४ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले...

मोरङका १७ पालिकामा कति उम्मेदवार ?

मोरङका १७ पालिकामा उम्मेदवारहरूको अन्तिम नामावली तयार हुँदैछ ।

ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध

अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भए छ ।

लाइन लागेका व्यक्तिले मध्यरातीसम्म दर्ता गराए उम्मेदवारी

दिउँसोको भिडले काम गर्ने कर्मचारीहरू अस्तव्यस्त अवस्थामा देखिन्थे ।

विराटनगरको उपमेयरमा गठबन्धनको दलबाटै बागी उम्मेदवार

विराटनगर महानगरमा गठबन्धनबाटै बागी उम्मेदवारी दर्ता भएको हाे ।

धरानमा एमालेको बागी उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकामा नेकपा एमालेकी मञ्जु भण्डारीले मनोनयन दर्ता गरेकी छिन्। यसअघि उपमेयर...

ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाका निर्वाचन अधिकृत हटाइए

सोमवार आयोगले सूचना जारी गर्दै पाथिभरा याङवरक गाउँपालिकाका निर्वाचन अधिकृत युवराज महतलाई हटाएको जानकारी...

विराटनगरको मेयरमा एमालेका थापा र उपमेयरमा कार्की मनोनयन दर्ता

ढल निकास, फोहर मैला व्यवस्थापन, डुबान समस्या समाधान, शिक्षा स्वास्थ्य र व्यवस्थित सहर निर्माणको...

विराटनगर मेयरका उम्मेदवार थापाले भने, ‘गठबन्धन भनेको काले मिलेर खाउँ भाले हो!’

विराटनगर । नेकपा एमालेका युवा नेता सागर थापाले आज वैशाख १२ गते विराटनगर महानगरपालिको...

अस्तव्यस्त बन्यो विराटनगर महानगरपालिकाकाे मनाेनयन दर्ता स्थल

विराटनगर । विराटनगर महानगरपालिकास्थित मनोनयन दर्ता स्थल अस्तव्यस्त बनेको छ। उम्मेदवार टुङ्गाे लगाउने प्रक्रयामा...

गठबन्धनको तर्फबाट विराटनगरकाे प्रमुख उपप्रमुखमा मनाेनयन दर्ता

विराटनगर । गठबन्धनको तर्फबाट विराटनगरको प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता भएको छ। गठबन्धनका तर्फबाट...

लोसपाद्वारा विराटनगर महानगरका मेयर उपमेयरको उम्मेदवारी दर्ता

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले विराटनगर महानगरपालिकाका मेयर र उपमेयरसहित अधिकांश वडामा उम्मेदवारी दर्ता...

विराटनगरमा कांग्रेस (विपी)का गौतम र ओझाद्वारा मनोनयन दर्ता

चुनाव चिन्ह करूवा रहेको यो पार्टीले विराटनगरमा मेयर र उपमेयरमा मात्र उम्मेदवारी दिएको हो...

कांग्रेसले इटहरीमा हेमकर्ण र धरानमा किशोरलाई बनायो उम्मेदवार

यसअघि पनि हेमकर्ण पौडेल मेयरका आकांक्षी थिए ।

को हुन् विराटनगरमा मेयरको टिकट पाएका कोइराला र थापा

राजनीतिकसँगै पारिवारिक सम्बन्ध भएका नागेश कोइरालालाई डा. शेखरको बलमा उम्मेदवार बनाइएको छ ।

विराटनगरको मेयरमा कांग्रेसबाट नागेश कोइरालाले पाए टिकट

नागेश नेता डा. शेखर कोइरालानिकट मानिन्छन् ।

1 2 91 92 93 215 216