कोशी

कोसीमा विपक्षीले थाले सरकार गठनको कसरत

कोसी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै विपक्षी दलहरुले सत्ता गठनको कसरत सुरु गरेका छन्।

कोशीमा नयाँ सरकार गठनका लागि ५ दलीय गठबन्धनले दाबी प्रस्तुत गर्ने

मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउन नसक्दा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ...

ढल्यो एमाले नेतृत्वको कोशी सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन राखेको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत...

संकटमा मुख्यमन्त्री कार्कीको पद, यस्तो छ अंकगणित

सत्तारुढ एमाले र राप्रपाबाहेकबाट १ मत पाउन नसके कोशी सरकार ढल्नेछ ।

मुख्यमन्त्री नफर्केपछि कोशी प्रदेशसभा बैठक शुक्रबार ११ बजेसम्म स्थगित

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले विश्वासको मत नदिने बताए भने गठबन्धनमा रहेको जनता...

विश्वासको मत नपाउने भएपछि प्रदेश सभाबाट बाहिरिए मुख्यमन्त्री कार्की

प्रदेशसभाका बहुमत सदस्य भएका दलहरूले विश्वासको मत नदिने घोषणा गरेसँगै प्रदेशसभा बैठक पनि अनिश्चित...

मुख्यमन्त्रीमा कार्कीले निरन्तरता पाउने/नपाउनेमा १ मत निर्णायक (अंकगणितसहित)

सत्तारुढ एमाले र राप्रपाबाहेकबाट १ मत पाउन नसके कोशी सरकार ढल्नेछ ।

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की, यस्तो छ अंकगणित ?

कार्कीले विश्वासको मत नपाए वा राजीनामा दिए नयाँ सरकार नेतृत्व कसले गर्ने भन्ने अन्योल...

कोशी सरकार र पहिचान पक्षधर संघर्ष समितिबीचको वार्ता स्थगित

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीचको वार्ता...

नियमित परीक्षणले किड्नी ड्यामेज हुनबाट जोगिन्छ (मृगौला रोग विशेषज्ञसँग अन्तरवार्ता)

अहिले त सामान्य लाग्न सक्ला तर पछि जब समस्या आउँछ त्यो बेलाको पीडा निक्कै...

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब २८ करोडको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३ अर्ब २८ करोड...

जन्डिसबाट बच्न यी कुरामा ध्यान दिनुस् (डाक्टरसँगको कुराकानी)

धेरै जन्डिसहरू आफैँ निको हुन्छ, त्यसलाई केही पनि उपचार गर्नु पर्दैन ।

राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्छ : हिक्मतकुमार कार्की

विराटनगर, ८ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार  निर्माण गर्न राष्ट्रिय...

फालेलुङको दु:ख : ‘बाटो बिग्रन एकछिन, बनाउन एक दिन’  

गाउँमा बाटो आएपछि किसानको जीवनस्तर फेरियो । उनीहरूले शान्तिको आभास गर्न थाले । तर...

बाढीपहिराले पढाइ प्रभावित, ताप्लेजुङका ८१ विद्यालय बन्द

पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

थुलुङ दुधकोसी गाउँपालिकाले ल्यायो शैक्षिक श्वेतपत्र

विराटनगर । पालिकाहरूले शिक्षाको सुधारका लागि धेरै काम गर्न सक्ने भए पनि अहिलेसम्म पहल...

बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि पूर्वमा अन्धकार

फुङ्लिङ । ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ । गत शुक्रबार,...

मदन भण्डारीको जन्मजयन्तीमा सप्ताहव्यापी खेलकुदसँगै बौद्धिक बहस हुने

काठमाडौँ । दिवंगत नेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा देशभर खेलकुद प्रतियोगिता आयोजना हुने भएको...

सांसद सुनिल शर्मा बने ओशो सन्यासी, ओशो आश्रमलाई ५० लाख सहयाेग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौँको रानीबारीस्थित...

प्रदेश निजामती सेवा ऐन आएपछि पहिलो पटक कोशी प्रदेशमा कर्मचारीको तहवृद्धि हुँदै

कोशी प्रदेश सरकारले प्रदेशभित्रका कर्मचारीको तहवृद्धि गर्ने भएको छ ।

1 2 35 36 37 238 239